Latest Articles

भ्रष्टाचारको आरोपमा सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित...

मुआब्जा बिबादले नौबिसे-नागढुंगा सुरुङ मार्ग निर्माणमा अवरोध

धादिङ- निर्माणाधीन अवस्थामा रहेको नौविसे नागढुङ्गा सुरुङ्गमार्गमा मुआब्जा विवादका कारण अझै घरहरु हटाउन नसक्दा आयोजनाको काममा समस्या उत्पन्न भएको छ ।

आयोजनाले अधिग्रहण गरी निर्माण सामाग्री उत्पादन गर्ने उपकरणहरु...

बढ्यो सुनचाँदीका मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३ सयले उकालो लागेर रु ९३ हजार ४ सय पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

काठमाडौं- इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक...

आजको प्रतिनिधिसभा वैठक स्थगित गरी फागुन २ डाकियो

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा मंगलबार साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय...

हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकमा खुल्ला प्रतिष्पर्धा लागि आव्हान

काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने...

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुल निर्माण गर्न तीन सांसदको ध्यानाकर्षण

कामाडौं । कञ्चनपुरका तीन सांसदहरुले निर्माणाधीन विभिन्न संरचना समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । सांसद्हरु निरुदेवी पाल, डा दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक...

वन्दै गरेको कमल पोखरीमा चैत्य स्थापनाका लागि पूजा

काठमाडौँ । पुर्न निर्माणको अन्तिम चरणमा रहेको काठमाडौं महानगरपालिका वडा नं. १ मा पर्ने कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन् । कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरुकोँ महानगरका मेयर विद्यासुन्दर शाक्य...

ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा : अध्यक्ष दाहाल

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित एक...

नेपाल सांस्कृतिक संघको महामन्त्रीमा गणेश सुवेदी

काठमाडौं । नेपाली कांग्रेस निकट कलाकर्मीहरुको संस्ता नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्री पदमा गणेश सुवेदी मनोनित भएका छन् । लामो समयदेखि सांस्कृतिक फाँटमा सक्रिय रहेका सुवेदीले नेपाल िकला, साहित्य, संगीत, नाट्य...