Latest Articles

नेपाल सांस्कृतिक संघको महामन्त्रीमा गणेश सुवेदी

काठमाडौं । नेपाली कांग्रेस निकट कलाकर्मीहरुको संस्ता नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्री पदमा गणेश सुवेदी मनोनित भएका छन् । लामो समयदेखि सांस्कृतिक फाँटमा सक्रिय रहेका सुवेदीले नेपाल िकला, साहित्य, संगीत, नाट्य...

किन गरे कमल थापाले राप्रपा परित्यागको घोषणा

काठमाडौं । पञ्चायत, प्रजातन्त्र कालमा मात्र होइन राजतन्त्र हुँदै गणतन्त्रमा समेत निकै नै रजगज गरेका कमल थापाले मंगलबार साइत जुराएर राप्रपा परित्यागको घोषणा गरे । केही समय अघि मात्र राप्रपाको महाधिबेशनमा अध्यक्ष पदमा...

कोरोना जोखिममा पनि मकर मेलामा भीड (फोटो फिचर)

काभ्रे– पनौतीको त्रिवेणीघाटमा माघ एक गते देखि सुरु भएको १२ वर्षे मकरमेला भर्नेको भिड लागेको छ । कोरोना जोखिम कारण सुरु सुरुमा न्युन रहेको माघ २० यता दैनिक ५० हजार हाराहारीमा भक्तजनहरु पनौती आउने गरेका मकरमेला मूल आयोजक...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन...

स्थानीय तह निर्वाचन घोषणाको एमालेद्वारा स्वागत

काठमाडौं– नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन घोषणाको स्वागत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते एकैपटक निर्वाचन मिति घोषणा गरेकोमा प्रमुख विपक्षी दल एमालेले स्वागत गरेको हो । एमाले उपाध्यक्ष एवं संसदीय...

विष्णुमती नदी किनारा जोगाउन इन्द्रायणी पार्क निर्माण

काठमाडौँ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने...

अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु भन्छन्, ‘एमसीसी स्वीकार गर्न विलम्ब नगरौं’

काठमाडौं- अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)द्वारा प्रस्तावित सहयोग नेपालको पूर्वाधार विकासमा सहयोगी बन्ने भन्दै परियोजना स्वीकार गर्न विलम्ब गर्न नहुने धारणा राखेका छन् ।...

एमसीसी विकासको एजेन्डा भएकोले राजनीतिक दाउपेचको विषय नबनाउन आग्रह

काठमाडौँ- अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ । उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातोमाटे, लप्सीफेदी, दमौली...

रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलमा रोकिराखेको ट्रकमा कार ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज...

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौँ । हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश...