Latest Articles

एसपीको नक्कली अकाउन्ट बनाई रकम असुल्ने पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत मानिस ठगिने गरेका समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । सामाजिक सञ्जालमार्फत् सम्बन्ध र सम्पर्क बढाएर रकम असुल्नेदेखि प्रेमजालमा फसाउनेलगायतका समाचारहरु समय-समयमा सुनिन्छ ।

धनुषामा भने...

सिसडोलको बाटो बनाइदिन मेयर शाक्यले लेखे प्रधानमन्त्रीलाई पत्र

काठमाडाैं । काठमाडाैं उपत्यकाको फोहर व्यवस्थापनका लागि सहजीकरण गरिदिन काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।

नेपाल सरकारले नुवाकोटको...

वैशाखी टेकेर माधव नेपाललाई साथ दिएका प्रदीप नेपालले छाडे साथ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रदीप नेपालले माधवकुमार नेपालको साथ छाडेका छन् । ‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ,’ नेता नेपालले आफ्नो आधिकारिक फेसबूकमार्फत...

फेरि सुरू गर्यो उत्तर कोरियाले आणविक हतियार बनाउन

उत्तर कोरिया । उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा...

महेश बस्नेत भन्छन्, सभामुखले जालझेल गरी गुरिल्ला शैली देखाए

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा सभामुख अग्नि सापकोटाले बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास...

दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु

दार्चुला । दार्चुलामा बाढीपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछिको बाढी र पहिरोले घर पुर्दा दुहुँ गाउँपालिका–१, बस्पालीका नरसिंह महरा र उनकी पत्नी कौशीदेवी महराको मृत्यु भएको हो । त्यस्तै अर्का दुहुँ–५...

माधव नेपालको पार्टीलाई साथ नदिन एमालेले दियो जनप्रतिनिधिलाई निर्देशन

काठमाडाैं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी...

१४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगनको घोषणा

काठमाडाैं । कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । 

आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं वडा नम्बर ३० समितिले सोमवार आयोजना गरेको कार्यक्रममा...

करेन्ट लागेर एक महिलाको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–१० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । 

मृत्यु हुनेमा वडा नम्बर ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका...

मेयर शाक्य भन्छन्, केही समय फोहोर व्यवस्थापनमा चुनाैती थपिएको छ

ओखरपौवा । ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । 

दुई वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर...