Latest Articles

‘ओलीले संसद् विघटन गरेको गल्ती सच्चिसकेको छ’

सुर्खेत । एमाले उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आएको बताएका छन् । मंगलबार बिहान एमाले पार्टी कार्यालय सुर्खेतमा भएको पत्रकार सम्मेलनमा नेताको सनकका भरमा पार्टी...

लमजुङमा घरमा आगलागी हुँदा दम्पतीको गयो ज्यान

लमजुङ । लमजुङमा आगलागी हुँदा एक दम्पतीको ज्यान गएकाे छ । 

मंगलबार बिहान साढे १ बजेतिर मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेस्थित धन्सारमा लागेकाे आगोमा जलेर दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धर्मराज भन्डारी र...

को हुन् हिन्दु धर्म र राजसंस्था मुद्दासहितको नयाँ दल दर्ता गर्ने देवप्रकाश त्रिपाठी ?

काठमाडौं । नेपाली काँग्रेससँगको लामो आवद्धता परित्याग गर्दै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ दलको घोषणा गरेका छन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको मुद्दा लिएर नयाँ दल घोषणा गरेका हुन् ।

सोमबार कृष्णाष्टमी...

७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ : झलनाथ खनाल

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् । पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार...

मधेसमा माओवादीले कब्जा जमाउने हो भने हामी एक नम्बरको पार्टी बन्न सक्छाैं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दावी गरेका छन् ।

सर्लाही-काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन...

भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भयो वाईसीएलको दुई दिने सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलन आज पनि स्थगित गरिएको छ ।

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि शनिबार शुरू भएको सम्मेलन आज पनि टुंगिन सकेन । राष्ट्रिय सम्मेलनका प्रचार...

उपत्यकामा थपिए एकैदिन ९ सय छ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ९०६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६६५ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा १३८ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ९,१४६ जना...

टेकुको एक घरमा आगलागी

काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ । काठमाडौं प्रहरी परिसर टेकुको कार्यालय अगाडिको घरमा आगलागी भएको हो ।

के कारणले आगलागी भएको हो भन्ने खुल्न नसकेको काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतले...

दार्जिलिङमा गोपाल योञ्जनको प्रतिमा अनावरण

काठमाडौं । कालजयी संगीतकार गोपाल योञ्जनको सम्मान र स्मरणमा दार्जिलिङको भानु भवनमा प्रतिमा अनावरण गरिएको छ ।

त्यहाँका संगीतकार आनन्द राईका अनुसार एक कार्यक्रमका बीच योञ्जनको प्रतिमा अनावरण गरिएको हो । मित्र लामाको...

झलनाथको स्वागतार्थ माधव नेपाल विमानस्थलमा

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वेदेश फर्किँदैछन् ।

खनाललाई स्वागत गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफैं त्रिभुवन...