काठमाडौं । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज (सोमबार) बिहानैदेखि पुनः अवरुद्ध भएको छ।
नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको...
काठमाडौं । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज (सोमबार) बिहानैदेखि पुनः अवरुद्ध भएको छ।
नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको...
काठमाडाैं । सँधै राजनैतिक जोडघटाउमा व्यस्त प्रदेश सरकार अन्तर्गत प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी...
काठमाडौं । ९ करोड मूल्य बराबरको कोकिनसहित प्रहरीले ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार गत भदौ ३ गते...
काबुल । अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे...
एजेन्सी । यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकुको मृत्यु भएको छ । घटनामा दर्जनौँ जना घाइते भएका छन् ।
उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी...
काठमाडौं । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई दल छान्ने २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ।
आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी...
काठमाडौं । काठमाडौं उपत्यकामा आज ४७८ कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ संक्रमित थपिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २६० जना निको...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ। काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा विमानस्थलबाट दुई प्रहरीलाई पक्राउ गरिएको हो।
प्रहरी वृत बौद्धबाट खटिएको टोलीले...
पर्सा । नेताहरुलाई पार्टी फुटाएर सरकार बनाउने चटारो भइरहँदा पर्साका किसानलाई भने धानबालीमा गवारो लागेर सताएको छ । पर्सामा किसानले लगाएका धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गवारो कीराको प्रकोपले धानका गुभो...
काठमाडाैं । देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ...