Latest Articles

पछिल्लो चौबिस घण्टामा संक्रमणबाट २७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

वामदेव गौतम एकीकृत समाजवादी पार्टीको उपाध्यक्ष बन्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधवनेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा उपाध्यक्षको भुमिकामा जाने भएका छन् ।

एकीकृत समाजवादीको ‘हाइकमाण्ड’ मा रहेका सदस्य मुकुन्द न्यौपानेका अनुसार केही दिनमै पार्टी...

युवाहरू समाजवादको सेना बन्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा समाजवादको सेना बन्नुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको शनिबार सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले...

एमाले विभाजन हुँदा केहीले नाँचगान र भोजभतेरसमेत गरे : नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले पार्टी विभाजित हुँदा केही एमाले नेताहरुले नाँचगान र भोजभतेर गरेका बताएका छन्।

पेशागत महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले...

एक दुई पात पहेँलिएर खस्दैमा रुख पीर मानेर बस्दैन : ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा नेकपा एमालेलाई केही फरक नपर्ने दावी गरेका छन्।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा एमालेलाई रुखको संज्ञा...

महानगरपालिकाका सबै वडामा पार्क बनाउने मेयर शाक्यको उद्घोष

काठमाडौं । महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै...

सुटिङमा यसरी घाइते भइन् प्रियंका चोपडा

काठमाडौं। अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो हलिउड फिल्म सिटाडेलको सुटिङमा व्यस्त छिन् । उनले सुटिङका केही तस्वीरहरु पनि सार्वजसिनक गर्दै आइरहेकी छिन् । हालै प्रियंका फिल्मको सुटिङका क्रममा घाइते भएकी छिन् । उनले आफूलाई...

काबुल विस्फोटको पछिल्लो अपडेट

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर अहिलेसम्म कम्तीमा १७० जनाको ज्यान गएको छ । फक्स न्यूजका अनुसार १३ अमेरिकी सैनिक र दुई इङ्गल्याण्डका नागरिकसहित १७० जनाको...

रुपन्देहीको एमाले समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरित हुने

रुपन्देही । एमालेको समानान्तर कमिटी संचालन गर्दै आएको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको छ ।

रुपन्देहीको बुटवलमा सम्पन्न...

मानिसको जीउ ज्यानको सुरक्षा पहिलो प्राथमितामा छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न निर्देश गरेका छन् । उनले वर्षा जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका हुन्...