Latest Articles

पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा

बागमती । बागमती प्रदेशका स्थानीय तहहरूद्वारा गत आर्थिक वर्ष २०७७÷७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै रु नौ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४०...

परम्परागत रुपमा नागपञ्चमी सम्पन्न नागपोखरी लगायतका क्षेत्र सुनसान

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाईयो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका...

महानगरपालिकाद्वारा २७ वटा सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह...

आज राती ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी चलाउन रोक

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

आगामी भदौ ८...

९७ लाख खोप आएकामा ४२ लाख लगाईयो वाँकी खै ?

काठमाडौं । कोभिड १९ विरुद्ध विभिन्न देशहरुले नेपाललाई हालसम्म ९७ लाख खोप उपलब्ध गराएको भएपनि हालसम्म ४२ लाख डोज खोप मात्र जनतालाई लगाइएको छ । स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभामा दिएको जानकारी अनुसार नै...

भ्रष्ट जनप्रतिनिधिलाई कार्वाही गर्न सांसद विकको माग

काठमाडौं । तीनवटै तहका जनप्रतिनिधिको आर्थिक हैसियत निकै बढेको देखिएकाले जनप्रतिनिधिहरुले विकास निर्माणको बजेटमा भ्रष्टाचार गरेको हुन सक्ने भन्दै सवै जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न एमाले सांसद आशा कुमारी विकले माग...

सुनसरीमा आगलागी हुंदा आठ घर जलेर नष्ट

सुनसरी | सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि मंगलबार राति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो ।

आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चारजनाको आठवटा पसल जलेर नष्ट भएको...

धनुषामा भजनकीर्तनकै बेला माइकमा करेन्ट लाग्दा दुई जनाको गयो ज्यान

धनुषा। धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको...

बाबुरामको ओलीप्रति कडा टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति कडा टिप्पणी गरेका छन् ।

ओलीको भनाईप्रति टिप्पणी...

कर्मचारीको तलब कति पुग्यो ?

काठमाडौं। सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको नेपाल सरकारका...