Latest Articles

काठमाडौ महानगरका कार्यकारी र विभागिय प्रमुख वीच कार्य सम्पादन सम्झौता सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले जनतालाई प्रवाह गर्ने सेवालाई चुस्त र सहज गराउनका लागि प्रमुख प्रशासकीय अधिकृत र महानगरका विभागिय प्रमुख वीच बार्षिक कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रमलाई...

तनहुँ र गोरखा जोड्ने पुल बाढीले बगायो

काठमाडौं । मङ्गलबार राति परेको वर्षाले मर्स्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ ।

तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएको हो ।व्यास...

बाणिज्य बैंकहरुको खराब कर्जा किन बढ्यो ?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बाणिज्य वैकहरुले गत आर्थिक वर्षमा निकै मुनाफा देखाएको भएपनि वैकहरु पनि धरापमा परेको देखिन्छ ।

नेपाल राष्ट्र वैकको अनुगमन महाशाखाले खासै चासो नदिएका कारण र आर्थिक प्रभावका कारण वैकहरु...

अन्ततः नेकपा एमाले चिरा पर्यो, खुल्ला किताव चिन्ह माग गर्दै माधव नेपाल समाजवादी दल दर्ता गर्न निर्वाचन

आयोगमा काठमाडौं । लामो समयको विवाद पश्चात अन्तत ः नेकपा एमाले चिरा परेको छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्ट जनाउँदै करीव दुई तिहाईको आफ्नै पार्टीको सरकार ढाल्न सफल भएका निवर्तमान एमालेका नेता...

नेकपा एमालेद्धारा माधवकुमार नेपाल सहित १४ जनालाई कार्वाही, पद मुक्त गर्न संसद सचिवालयमा पत्र

काठमाडौं । करीव दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको ओली नेतृत्वले पार्टी हितविपरित कार्य गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ ।

आज बसेको वैठकले वरिष्ठ नेता माधवकुमार नेपाल रामकुमारी...

अमेरिकन मिशनमा कार्यरत १ सय २७ नेपाल अफगानिस्तानबाट काठमार्डौं आईपुगे

काठमाडौंः तालिवानले अफगानिस्तानको राजधानी कावुलमा लिएपछि त्यहाँ कार्यरत नेपालीहरु मध्ये १ सय २७ जना काठमाडौं आईपुगेका छन् ।

अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना नेपाली काठमाडौं फर्किएका छन्। तालिबानले काबुल...

प्रहरी पेट्रोलपम्पमा भ्रष्टाचार, पम्पमा कार्यरत सहायक निरीक्षकलाई एक करोड भ्रष्टाचारको आरोप

काठमाडौँ । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु...

३ सय ९८ रोपनी जग्गा जग्गा प्राप्ति ऐन २०३४ बमोजिम नै भएको एमसिएको दावी

काठमाडौँ । सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेशनका लागि जग्गा नियम अनुसार नै...

‘खुल्ला मञ्च’ खुल्ला मञ्च कै रुपमा राखिने महानगरप्रमुख शाक्यको भनाई

काठमाडौं। काठमाडौंको केन्द्र विन्दुमा रहेकोखुल्ला मञ्च खुल्ला नै राख्ने योजना अनुरुप आफूले काम गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासु्न्दर शाकयले बताएका छन् ।

काठमाडौंको खुल्ला मञ्चको इतिहास भनेको आम...

गलत प्रवृत्तिका विरुद्ध झुक्दिन : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् ।  शनिबार काठमाडौमा भएको...