Latest Articles

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन...

राष्ट्रपतिले दलको अधिकार खोसेकी छन्

काठमाडौं । नयाँ सरकार गठनका सन्दर्भमा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा परेको दाबीलाई राष्ट्रपतिले ‘दाबी पुगेन’ भन्नु मताधिकार खोस्नु भएको तर्क कानुन व्यवसायीले गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको...

हत्यामा संलग्न पक्राउ

बेनी  । बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।  यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडाैं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २र२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अब...

खहरे खोलाले बगाउँदा एकको मृत्यु

दाङ । खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका — ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि...

धक्का दिने बेला यही हो : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको अवस्थामा धक्का दिएर पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार पार्टीको...

भारत पनि छिमेकी मुलुकमा खोप उपलब्ध गराउने तयारीमा

काठमाडौं । भारतले आफ्ना छिमेकी मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत अप्रिलदेखि भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यात रोक लगाएको थियो ।

उच्च...

महन्थ पक्षको सांसदको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका निर्वतमान सांसदहरुको बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न ठाकुर–महतो पक्षले बैठक...