Latest Articles

सरकार कसरी चल्छ त अब ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनपछि थपेका दुई उपप्रधानसहित २० मन्त्रीलाई सर्वोच्चले मंगलबार...

सर्वोच्चको लात पाएका महन्थ अब के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे । उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका...

ओलीलाई कानुनी सकस

काठमाडौं । प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन् । संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन् ।...

रोकिएका परीक्षा साउनमा

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष पुरानो समूहको परीक्षा...

कांग्रेसको गोकर्णेश्वर नगर समितिमा मारामार, मेयर चालिसे एकलौटी रुपमा अघि बढ्दै

काठमाडौं । नेपाली कांग्रेससको महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्य वितरणको विवाद गाउँतहदेखि केन्द्रतहसम्मै पुगेको छ। यसै क्रममा काठमाडौं क्षेत्र नं. ३ गोकर्णेश्वर नगर समितिमा भने सोही विषयलाई लिएर मारामार शुरु भएको छ...

मेलम्ची बाढीले पनि हल्लाउन सकेन भगवान शिवको मूर्ति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा धेरै चीजहरु बगाएर जनधनको क्षति हुँदा पनि भगवान् शिवजीको मूर्ति भने केही भएको छैन ।

यसले दैवी शक्तिमाथिको विश्वास बढाइरहेको छ । धेरै मान्छेहरु यो फोटो देखेर अचम्म पनि...

जिप्रकाको अनुमति लिएर मात्र उपत्यका आउजाउ गर्न पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि उपत्यकामा आउँदा आफ्नो जिल्लाको अनुमति लिएर मात्र आउन आग्रह गरेको छ।

काठमाडौं प्रशासनले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका...

मदिरा पसल पनि खोल्न पाउन माग

काठमाडौं । मदिरा व्यवसायीहरुले मदिराजन्य वस्तुका पसलहरु पनि खोल्न पाउने नियम बनाउन माग गरेका छन् । नेपाल मदिरा व्यवसायी महासंघले मदिरा तथा मदिराजन्य ब्यवसाय संचालन गर्न माग गरेका हुन् । मंगलबार काठमाडौँका प्रमुख जिल्ला...

पदमुक्त मन्त्रीहरू प्रम निवासमा

काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त भएका मन्त्रीहरू  प्रधानमन्त्रीनिवास बालुवाटारमा भेला भएका छन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।  

संसद विघटन र चुनाव घोषणापछि गरिएको...

अफगान सेनाको कारबाहीमा १४ जना तालिबानी मारिए

काबुल । अफगान सेनाको कारबाहीमा १४ जना तालिबानी लडाकूको मृत्यु भएको छ । वायु सेनाले गरेको कारबाहीमा तालिवानी मारिएको अफगान सेनाले दाबी गरेको छ ।

रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको...