Latest Articles

खोप लगाएमा कुखुरो उपहार

एजेन्सी ।  इन्डोनेसियाको केही जिल्लामा स्थानीयले कोरोनाको खोप लगाउन मान्दैनन् । खोप लगाउन नमान्ने मान्छेलाई  प्रेरित गर्न प्रशाशनले गजबको जुक्ति लगाएको छ ।  त्यो हो जीवित कुखुरा उपहार दिने । यसो गरेपछि सर्वसाधारण खोपप्रति...

लकडाउनको मोडल फेरिएको फेरियै

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन...

विद्युत् प्रसारण लाइन निर्माणमा समस्या भए समाधान गरिने

काठमाडौं । सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान गर्न सङ्घ र स्थानीय तहमा कार्यदल...

संक्रमण दर घटेको कि डाटा छलेको ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा...

बाढी पहिरोबाट जलविद्युत् आयोजना क्षेत्रमा तीन अर्बको क्षति

काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको...

विपदमा घटना भएको ३० मिनेटभित्र सुरक्षाकर्मीको टोलीले उद्धार गर्ने

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी...

कस्तो रह्यो बाढी पहिरो यसवर्ष ? ( फोटोफिचर )

काठमाडाैं । निरन्तरको वर्षापछि आएको बाढी  पहिरोले  देशैभर वितण्डा मच्चाएको छ  । माानिसहरूकाे यसले बिचल्ली बनाइदिएको छ । गास बास कपास नै पनि यसले खोसेर लगेको छ । त्यसैगरी कतिपयले काखे बच्चा गुमाए । कतिपयले घरको युवा सदस्य गुमाए...

बजेटमा दलित समुदायलाई उपेक्षा गरिएको दाबी

काठमाडाैं  ।  बजेटमा दलित समुदायलाई उपेक्षा गरिएको  सरोकारवालाले दाबी गरेका छन् । साथै उनीहरूले  असन्तुष्टि पनि व्यक्त जनाएका छन् । बुधबार विराटनगरस्थित मानव अधिकारका लागि स्रोत विकास मञ्जद्वारा आयोजित भर्चुअल कार्यक्रममा...

सेयर बजारका दुई निकायबीच  झैझगडा, बजारको बाटो कता ?

काठमाडाैं । सेयर बजारका दुई निकायबीच  झैझगडाको अवस्था सिर्जना भएको  छ । नियामक र व्यवस्थापक मानिएको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच झैझगडाकै अवस्था सिर्जना भएपछि उकालो लागिरहेको सेयर बजारकाे कारोबार ...

बहुमत जुटाउन महन्थले रोजे ओलीकै मनोनित मन्त्र

काठमाडौं । कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्।...