काठमाडौं । विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप...
Latest Articles
काठमाडौं । यस वर्षको मनसुन २८ असारबाट सुरु भएको छ । यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै ...
मनाङ । बाढीका कारण मनाङका धेरै परिवारको बिचल्ली भएको छ । मनाङमा निरन्तरको बर्षासंगै आएको बाढीले धेरै परिवार विस्थापित भइसकेका छन् । मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर आएकाले तीनसय नागरिकलाई मनाङको कारागारको नवनिर्मित...
एजेन्सी । बन्दुकधारीहरुले आक्रमण गर्दा अफगानिस्तानमा पाँच स्वास्थ्यकर्मीले ज्यान गुमाउनु परेको छ । पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । घटना...
रुपन्देही । पोखरीमा नुहाउन जाँदा रूपन्देही जिल्लामा एक जनाको ज्यान गएको छ । रू पन्देही जिल्लाको कन्चन गाउँपालिका–३ सोगास्थित पोखरीमा डुबेर एक जनाको ज्यान गएको हाे ।
मृत्यु हुनेमा ३४ वर्षीय कमल शिरिष थापा रहेका छन्। सोमबार...
काठमाडाैं । मनसुन सुरू भएसँगै नेपालमा लगातार वर्षा भइरहेकाे छ । यसले गर्दा नदी तटका वासिन्दा ठूलो जोखिममा रहेका छन् । यसपटक मनसुन सक्रिय भएसँगै सरकारले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरे पनि तयारी भने जिरोकै हारहारीमा...
काठमाडौं । एमालेका युवा नेताहरू एमाले एकताका लागि कम्मर कसेर लागेका कारण कांग्रेस सभापति देउवा कमजोर सावित भइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र युवा नेताहरू एकताका लागि डटिरहेकाे कारण यस्तो देखिएको हो । विकसित...
काठमाडौं । जनता समाजवादी पार्टीक नेता सुरेन्द्र झाले उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पर्ने बताएका छन् । उनी हाल महन्थ पक्षमा छन् । यादव पक्ष अदालत जान लागेपछि उनले यस्तो बताएका हुन् । उपेन्द्र यादव पक्षले...
काठमाडौं । परीक्षा नै नगरी विद्र्याथीलाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नम्बर दिन पाउने भएको कारण यदि कुनै विद्यार्थीलाई असी प्रतिशतभन्दा बढी नम्बर दिन परे कारण खुलाएर मात्र दिन पाइने भएको छ ।
राष्ट्रिय परीक्षा...
