Latest Articles

पाँच महिनामा सरकारको खर्च र आम्दानी दुवैपक्ष कमजोरी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै पक्ष कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको २७।५७ प्रतिशत मात्र संकलन गरेको छ भने कुल बजेटको ३० प्रतिशत हाराहारीमा...

अमेरिकामा १५ वर्षीया छात्राले चलाइन् गोली, शिक्षक र विद्यार्थीको मृत्यु

काठमाडौ । संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छन्।
विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले...

कांग्रेस एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न नसक्ने राजेन्द्र महतोको भनाई

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् ।
हिजो प्राइम...

रवि लामिछानेसहित ५ जनालाई अदालतको दायरामा को को छन् त उपस्थित ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज ८औं पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिए प्रस्चात आज पनि उनलाई...

मन्त्रीहरूले स्वदेशमै बनेको कपडा लगाउनुपर्ने, डस्टबिन पनि स्वदेशी प्रयोग गर्न मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ । गत २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा...

¡Desafía a la gravedad Plinko online , el juego donde cada caída multiplica tus ganancias en cuestión de segundos

¡La física del entretenimiento reinventada! ¿Entenderás cómo la suerte guía cada bola en un emocionante juego de premios descendente, similar al popular plinko?
¿Cómo funciona este juego de azar? Una explicación detallada
Estrategias (o la ilusión de ellas) para influir en el resultado
La psicología detrás de la compulsión a jugar
Variantes Modernas y Adaptaciones Digitales
El papel de la probabilidad y las matemáticas en este juego
La física detrás de los rebotes: una exploración más profunda
Consideraciones Finales sobre este Juego y su Popularidad

¡La física del...

रवि लामिछाने विरुद्ध संगठित ठगीमा मुद्दा हाल्दै प्रहरी, बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । कुनै बेला सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानको कुनै संलग्नता नभएको भन्दै संसदिय समितिमा जवाफ दिने नेपाल प्रहरीका प्रमुख वसन्त कुँवरको निर्देशन अनुरुप कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी...

महागरका पूर्व मेयर पिएल सिंहको निधन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको सोमबार विहान आफ्नै निवासमा निधन भएको छ । ८८ वर्षिय ंिसंह लामो समयदेखि अस्वस्थ भई घरमै उपचार गराईरहेका थिए । सिंहको पार्थिक शरीरलाई ११ बजेसम्म चाक्सीवारीमा राख्ने र ११...

L’Héritage Ancestral de la Pêche : Des Métiers Traditionnels aux Univers Numériques

1. Introduction : La pêche, racine d’une culture numérique naissante
Depuis les abris sous roche des premiers pêcheurs jusqu’aux mondes immersifs des jeux vidéo actuels, la pêche incarne une pratique ancestrale profondément ancrée dans la culture humaine. Cette activité, bien plus qu’un simple moyen de subsistance, a façonné des récits, des rituels et des savoir-faire qui trouvent aujourd’hui un écho puissant dans les univers virtuels. L’évolution de la pêche, de ses techniques traditionnelles aux mécanismes interactifs des jeux modernes, illustre une transmission...

भ्रष्टाचारलाई संस्थागत गर्ने एमाले र भ्रष्टाचारीलाई संरक्षण गर्ने केपी ओली हुन् भन्ने कुरा घामजस्तै छर्लङ्ग, माओवादी नेता तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्र का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले होस गुमाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अभिव्यक्ति दिइरहेको टिप्पणी गरेका छन् ।
आज आइतबार नेपाली रेडियो...