Latest Articles

बेचन झालाई थुनामा पठाउनुको सर्वोच्च अदालतले माग्यो कारण

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ ।
धरौटीमा रिहा हुनुपर्नेमा आफूलाई थुनामा राख्नु गलत भएको भन्दै झाले उच्च अदालत पाटनको...

कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’...

रवि लामिछाने हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको खुलासा, छानबिन गर्दै प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको फोटो रास्वपाकै...

‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’

काठमाडौँ । नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको आधिकारिक लोगो समेत...

प्राविधिक समस्याका कारण उद्योगमा विद्युत् कटौती

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पार्नुभएको छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्नुहुँदै कार्यकारी निर्देशक...

दुर्गा प्रसाईंसँग २ अर्ब ऋण असुलीको बाटो खुल्यो, निषेधाज्ञाको रिट खारेज

काठमाडौं । विभिन्न बैंकबाट ऋण लिएर नतिर्ने अभियानको नेतृत्व गरेका मेडिकल व्यापारी दुर्गा प्रसाईसँग २ अर्ब ऋण असुली गर्ने बाटो खुलेको छ । बैंकले ऋणको भुक्तानी मागेपछि बैंकविरुद्ध अदालतमा मुद्दा हालेका प्रसाईंको रिट खारेज...

स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली...

त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् , प्रधानमन्त्री ओली

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाएको छ।
सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद...

नीतिगत निर्णय कानुनमै परिभाषित कहिलेसम्म ?

काठमाडौँ । आर्थिक अनियमितता सार्वजनिक खरिद लगायतका विवादलाई मन्त्रीपरिषद्मा लगेर निर्णय गरी नीतिगतको आवरण दिने प्रचलन बढेको आरोप लागिरहेका बेला संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गरेको छ ।
विधायिका निर्मित...

इजलासमा रवि र न्यायाधीशबीच सवाल–जवाफ, हिरासतमा राखेको प्रति असन्तुष्टि

काठमाडौं। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र जिल्ला अदालतका...