एएफपी । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेकाअनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त...
Latest Articles
वासिङटन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् ।
उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उहाँले सोमबार सिनेटर पदबाट राजीनामा दिनु भएको हो । मैले अमेरिकाको सिनेट...
काठमाडौं । सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ ।
निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने...
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेजिटेरियन आन्दोलनले ओली सत्ता नजाने बताउँदै युवाहरुलाई ननभेज आन्दोलन अर्थात् आवेग र उत्तेजित आन्दोलन गर्न सुझाए ।
अनेरास्ववियूको भेलालाई सम्बोधन...
मोरङ। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले गृहमन्त्री रामबहादुर थापा बादल स्वार्थ पुरा गर्नका लागि राजावादी ठहरिएका ओली समूहमा गएको आरोप लगाएका छन्।
शुक्रवार मोरङको बेलबारीमा नेपाल...
हुम्ला । हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबिच झडप हुँदा वडाध्यक्षको टाउको फुटेको छ ।
सो झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्। हाल उनी ओली पक्षधर हुन् । पहिले उनी माओवादी पार्टीमा...
एजेन्सी । रुसले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेशमन्त्री हैको माआजले सोमबार आग्रह गरेका छन् ।
जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको...
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणी सर्वोच्चको इजलासमा प्रवेश पाएको छ।
सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको स्मारिकामा...
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
