Latest Articles

चोरको गिरोह समातिए

पर्वत। बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ ।
मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर...

ग्रामिण दुरसञ्चार विकास कोषको रकममा चलखेल

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण यतिखेर प्रविधि विस्तारमा नाममा आर्थिक चलखेल गर्ने अड्डाकारुपमा विकसित हुँदै गईरहेको छ ।
दूरसञ्चार प्राधिकरणले यतिखेर ग्रामिण दूरसञ्चार प्राधिकरण कोषको परिचालन गरी ग्रामिण क्षेत्रमा...

नेपालको चाहना वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने होः परराष्ट्रमन्त्री

 
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पुर्‍याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको...

इन्डोनेसियमा शक्तिशाली भूकम्प

इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको...

इन्डियालाई अष्ट्रेलियाले जित्यो

एजेन्सी । चौथो टेष्ट क्रिकेटको भारतविरुद्धको खेलमा अष्ट्रेलियाले पहिलो दिन मीठो सुरुवात गरेको छ । ब्रिसबेनमा पहिलो दिन अष्ट्रेलियाले ५ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।
 
घरेलु टोलीका लागि मार्नस लबशेनले शतकीय इनिङ्स खेले...

गोली, बारुद र भरुवा बन्दुक सहित पक्राउ

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका ११ स्थित मुँ गाउँबाट २ नाल भरुवा बन्दुक, १ डिब्बा बारुद, ४५ वटा छर्रा, कस्तुरी मार्ने १४ वटा पासा, ४ वटा कस्तुरीको दाँत, बारुद भरेको २ वटा चौरीको सिंङसहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले...

कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई बाइस वर्ष जेल सजाय

सोल, दक्षिण कोरिया — दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ ।
उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन जरिवाना तिर्नुपर्ने निर्णयसहित बीस वर्षको...

रेशम चौधरीलाई जेल, कालीबहादुर खामलाई संरक्षण ?

काठमाडौ । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटे । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । प्रहरीले अपराधीको...

किन गए चौधरी कालापथ्थर ?

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल जीन्युजले चार्टर्ड गरेको सिम्रिक एयरका दुई वटा हेलिकप्टर गत आइतबार बिहान ८ बजेर ४५ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएका नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।
लुक्ला पुगेको ९...

वडाध्यक्ष नै ज्यानमारा ठहरिएपछि …

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनलाई आज दिउँसो ३ः०० बजे पक्राउ गरिएको जिल्ला...