Latest Articles

भोलिदेखि लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक उडान खुल्ने

काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायात यही असोज १ गतेदेखि खुला गर्ने निर्णय गर्दै त्यसका लागि निश्चित मापदण्डहरु तोकेको छ।

सरकारले गरेका निर्णयहरुको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका...

प्राधिकरणमा कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था खुद नाफामा

काठमाडौँ । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई...

सवारीसाधनमा अंग्रेजीमा नम्बर प्लेट राख्ने फैसला बदर गर्न शिक्षक महासंघको माग

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेपालका सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सर्वोच्च अदालतको फैसला बदर गर्न माग गरेको छ।

देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान...

कोरोना : देशभर कति संक्रमित आईसीयूमा ? कति भेन्टिलेटरमा ?

काठमाडौँ । आज मंगलबार देशभर १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको कुल संख्या ५६...

काठमाडौँमा मात्रै ५५५ जना संक्रमित थपिए, यस्तो छ संक्रमितको अवस्था !

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र ५५५ जना कोरोना संक्रमित थपिएका छन्। त्यसैगरी ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्।

हिजो उपत्यकामा ५१२ जना संक्रमित थपिएका थिए।

आज देशभर १४ सय ५९ जना कोरोना...

हवाई टिकट बुकिङ असोज १ गतेबाट खुल्दै

काठमाडौँ । वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा जुटेका छन् । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै उनीहरुले यस्तो तयारी गरेका हुन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत...

बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन्।

उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा यस्ता् धारणा राखेका हुन्।

प्रधानमन्त्री खानले भनेका छन्...

कोरोना परीक्षण सम्बन्धि मन्त्रालयको नयाँ प्रस्तावप्रति विज्ञको आपत्ति

काठमाडौँ । कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्रै आरटीपीसीआर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।

मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसँग...

रोकिएन सडक विभागको मनपरी, राज्यकोषमा लाखौँको नोक्सानी

काठमाडौँ । नेपालका अधिकांश सरकारी कार्यालय वेथितिले जगडिएका छन्, यो नौलो विषय होइन । त्यसमापनि सडक विभाग त वेथितिले थलिएको पुरानै अड्डा हो । यस कार्यालयमा हरेक वर्ष हजारौँ अपारदर्शी कामबाट करोडौँ रुपैयाँको कारोबार हुनेगर्छ...

लागुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १० जना पक्राउ

काठमाडौँ । झापा र सर्लाहीका विभिन्न ठाउँबाट प्रहरीले अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौँको टोखा नगरपालिका–९ शिव मन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट एक किलो लागुऔषध चरेस जस्तो देखिने पोल्यानसहित...