Latest Articles

ढोरपाटनवासी सात दिनदेखि अन्धकारमा

काठमाडौँ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ।

बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ। हालसम्म १९ जनाको मृत्यु भइसकेको छ...

काठमाडौँमा लक डाउन खुकुलो हुँदै, यातायातमा जोरबिजोर लागू गर्ने तयारी

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गए पनि काठमाडौं उपत्यकामा २१ दिनदेखि जारी निषेध आदेश खोलिने भएको छ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले म‌ंगलबार निषेध आदेश खुकुलो बनाउँदै सीमामा कडाइ गर्न र सवारीसाधनमा जोरबिजोर...

अव्यवस्थित विद्युतीकरणले बढायो सुरक्षा जोखिम

काठमाडौँ । अव्यवस्थित विद्युतीकरणका कारण जिल्लामा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ । विद्युत् विस्तारका लागि तानिएका अव्यवस्थित तथा नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो । जथाभावी तानिएका विद्युत्का नाङ्गो...

लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी...

६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का सामसुङलाई

काठमाडौँ । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन्...

होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा

काठमाडौँ । होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्ने काम एकलौटी ढंगले भइरहेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। विदेशबाट उद्धार गरेर ल्याएका यात्रुहरुलाई देशभर सम्बन्धित ठाउँमा पुर्याउने काम एउटामात्र यातायातले...

ट्रमा सेन्टरका २७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्ससहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन्। ट्रमा सेन्टरका निर्देशक डा। सन्तोष पौडेलका अनुसार ५ जना डाक्टर, ८ जना नर्स, ४ जना ल्याब कर्मचारी, १ जना पारामेडिक्स, सरसफाइ...

कोरोना : भारतमा २४ घण्टामा ७६ हजार कोरोना संक्रमित, ११३३ जनाको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा झन्डै ७६ हजार कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ४२ लाख ८० हजार नाघेको छ।त्यसैगरी २४ घण्टामा ११ सय ३३ जनाको ज्यान गएको छ। योसँगै मृतकको संख्या ७२ हजार ७७५ पुगेको...

विरोध चर्कीएपछि रेलमार्गको ठेक्का रद्द

काठमाडौँ । चौतर्फी विरोधपछि रेल विभागले रेलमार्गको ट्याकबेड निर्माणका लागि लगाएको ५४ वटा ठेक्का रद्द गरेको छ। विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का मंगलबार रद्द गरेको हो। निश्चित ठेकेदारले मात्र पाउने गरि...

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा...