Latest Articles

लक डाउनले काठमाडौँबासीको जनजिवन कष्टकर, यस्तो तयारी गर्दैछ प्रशासन

काठमाडौँ । नागरिकको जनजीवन कष्टकर बनेपछि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको छ। सरकारबाट संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी काम हुन नसकेपछि निषेध आदेश मात्र गर्न नहुने भन्दै सबैतिरबाट विरोध हुन थालेको...

उखु किसानले अझै पाएनन् २४ करोड

काठमाडौँ । किसानको उखु किनेबापत चिनी मिलले करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ।

जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ। उखुको बक्यौता रकम नपाएको...

अवैध काठ नियन्त्रणमा लिँदा प्रहरीमाथि स्थानीयको आक्रमण

काठमाडौँ । धनुषामा आइतबार राति सखुवाको काठ प्रहरीले नियन्त्रणमा लिएपछि झडप हुँदा प्रहरी निरीक्षक र जवान घाइते भएका छन्। धनुषाको बटेश्वर गाउँपालिका–५ मा प्रहरी र स्थानीय बासिन्दाबीच काठको विषयमा विवाद हुँदा स्थानीयको...

अलैँचीमा बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

काठमाडौँ । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्य अनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो । तर, नेपालबाट जाने अलैँचीको...

अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाबाट चार लाखभन्दा बढीको मृत्यु हुने आँकलन

काठमाडौँ । अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १०...

गाईभैंसीमा नयाँ रोग देखियो, रोगबाट जोगाउन यस्तो छ विज्ञको सुझाव

काठमाडौँ । चितवनमा बिरामी गाईभैंसीलाई ‘आइसोलेसन सेड’ मा राख्न किसानलाई आग्रह गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले २ हजार बढी गाइभैंसीमा ‘लम्पी स्किन’ संक्रमण देखिएपछि बिरामीलाई समुहबाट अलग राख्न...

खेतीयोग्य जमिनको खण्डीकरण गर्न प्रतिबन्ध लगाउने निर्णय बदर

काठमाडौँ । सरकारले खेतीयोग्य जमिनको खण्डीकरण गर्न प्रतिबन्ध लगाउने ३ वर्षअघिको निर्णय बदर गरेको छ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट बन्द गर्ने निर्णय बदर गर्दै खेतीयोग्य जग्गामा पनि कित्ताकाटको...

बलिउड अभिनेतृ कंगना असुरक्षित, भारत सरकारले दियो ‘वाई’ लेभलको सुरक्षा

काठमाडौँ । सञ्जय राउतसँगको जारी विवादका बीच बलिउड अभिनेतृ कंगना रनौतलाई भारतीय गृह मन्त्रालयले वाई लेभलको सुरक्षा उपलब्ध गराएको छ।

केही दिनयता र शिवसेनाका नेता राउत र कंगनाबीच वाक् युद्ध जारी छ। सञ्जयले कंगनालाई मुम्बई...

कोरोना संक्रमण उच्च दरको दोस्रो स्थानमा भारत

काठमाडौँ । कोरोना भाइरस संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ। कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो भएको छ। पहिलो नम्बरमा अमेरिका छ। भारतमा दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्।...

जलविद्युत् आयोजनामा पहिरो खस्दा दुई जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण ताप्लेजुङको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजनाको ज्यान गएको छ ।आइतबार राति पहिरोले सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु...