Latest Articles

कहिले आउला कोरोनाको भ्याक्सिन, कति पर्ला मूल्य ?

काठमाडौँ । गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) विश्वभर फैलिसकेको छ।

आज बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६६...

गण्डकीका प्रहरी प्रमुख अर्याललाई कोरोना पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिएको थियो।

आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय...

दश महिनादेखि बन्धक बनाइएका चेलीको उद्धार

काठमाडौँ । कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।

नवलपरासी पश्चिमस्थित...

खतिवडाले मन्त्रीबाट राजिनामा दिएपनि वामदेवको नामै किन लिएनन् प्रधानमन्त्रीले ?

काठमाडौँ । मन्त्रिपरिषद्को शुक्रबार बोलाइएको बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई हल्लाको पछि नलागी काम गर्न निर्देशन दिए ।

‘मन्त्रीहरु हेरफेर हुने रे के के रे के के भनेर बजारमा खूब हल्ला...

अर्थमन्त्री खतिवडाले मन्त्री पदबाट राजीनामा दिने

काठमाडौँ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

राष्ट्रियसभाको एक सिटमा वामदेव गौतमलाई...

इन्टरनेट स्पीडमा दुई वर्षयताकै खराब स्थितिमा नेपाल

काठमाडौँ । विश्वव्यापी ब्रोडब्याण्ड स्पीड लिगमा नेपालको स्थान खस्किएको छ । गत वर्ष विश्वमा १२८ औं स्थानमा रहेको नेपाल यस पटक २२ स्थान पछाडि धकेलिँदै १५० औं स्थानमा पुगेको हो ।

यससँगै नेपालको इन्टरनेट स्पीड वर्ल्ड...

बिदामा नेपाल फर्किएकाहरु अब यसरी मात्र बहराइन फर्कन पाउने !

काठमाडौँ । बहराइनबाट बिदामा नेपाल फर्किएका नेपाली पुनः बहराइन फर्कन पाउने भएका छन् । धेरै नेपाली बिदामा बहराइनबाट नेपाल फर्किएका बेला विश्वव्यापी कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएका थिए । जसकाकारण...

मन्त्रिपरिषद् बैठक सुरू, खतिवडा मन्त्री क्वाटर छाड्ने तयारीमा

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा...

समुदायमा कोरोना फैलिएको छैन : मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन् ।

शुक्रबार...

केन्द्रीय कारागारमा मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । केन्द्रीय कारागार सुन्धारामा मृत्यु भएका तीन जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमा मृत्युपछि कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो।

पाल्पाका ५८ वर्षीय...