Latest Articles

लक डाउनको विकल्पसहित ठोस योजना ल्याऊ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले ठोस योजनाबिना हचुवाको भरमा निषेध आदेश जारी गर्दा जनजीवन कष्टकर बनाउने काममात्र भएको जनाएको छ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित...

मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौँ । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।

प्रहरी प्रशासन र केही स्थानीयवासीले अवरोध गरे पनि गुठीयारलगायत केही स्थानीयवासीले बिहीबार मध्याह्न रथ तान्न सुरु...

बेइजिङमा कडा सुरक्षा प्रावधानसहित सुरु हुन थाल्यो पठनपाठन

काठमाडौँ । चीनमा नयाँ शैक्षिक वर्ष सुरु भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीलाई कोभिड–१९ रोकथामका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् । नगरपालिका शिक्षा आयोगले उचित सतर्कता...

पीसीआर रिपोर्ट नेगेटिभ नआई डिस्चार्ज नगर्न संसदीय समितिको सुझाव

काठमाडौँ । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले...

पेस्तोलसहित ५ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले सेमी अटोमेटिक पेस्तोलसहित विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–४ कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी...

अनुदानको मलमा कालोबजारी,किसान चर्को मूल्यमा खरिद गर्न बाध्य !

काठमाडौँ । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत तीन महिनादेखि...

उपत्यकामा कर्फ्यु लगाउन मेयरहरुको सुझाव, निर्णय सीडीओको हातमा !

काठमाडौँ । काठमाडौँ उपत्यका नगरपालिका मेयर फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ। बुधबार भर्चुअल बैठक गरेर फोरमले यस्तो निष्कर्ष...

अझै कति कुर्नु पर्ला कोरोना भ्याक्सिनका लागि ?

काठमाडौँ । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइसकेको दाबी गरेको छ। रुसले यो भ्याक्सिनलाई स्पुतनिक ५ नाम दिएको छ।

सोभियत रुसले सन् १९५७ मा विश्वको पहिलो अन्तरिक्ष यान बनाएको थियो र त्यसको नाम स्पुतनिक राखेको...

सुन तोलामा १२ सयले घट्यो

काठमाडौँ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार २०० कायम भएको छ।

मंगलबार ९८ हजार ४०० मा कारोबार भएको...

कोरोना : यसरी बढ्दैछ मृत्युको ग्राफ !

काठमाडौँ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २३९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या २३९ पुगेको हो। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो सोमबार ७ जना र...