Latest Articles

लामो दूरीको सार्वजनिक यातायात असोज एक गतेदेखि चल्ने

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ।

हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा. युवराज...

१७ नेपाली दुबई विमानस्थल मै रोकिए

काठमाडौँ । जरिवाना तिर्न नसक्दा यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटिसकेका १७ जना नेपाली दुबई विमानस्थलमा अड्किएका छन् ।

आज नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट काटिसकेका २६८ जनामध्ये १७ जनाले...

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौँ । १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ।

निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको...

कोरोना :आईसीयू र भेन्टिलेटरमा कुन प्रदेशमा कति छन् विरामी ?

काठमाडौँ । नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाको भेन्टिरलेटरमा...

कोरोना : आज ५ सय ८८ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार २३२ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १७ हजार...

कोरोना :भदौ अन्तिमदेखि समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सर्वेक्षण गरिने

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भदौ अन्तिमदेखि देशभर ‘सेरो सर्वेक्षण’ गर्ने भएको छ।

नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टीबडी परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले...

नेपालमा कोरोनाबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौँ । नेपालका कोरोना भाइरस (कोभिड—१९) बाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

१२ भदौमा महोत्तरीको मनरा सिसवा—४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट (एचए) लाई उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैंमा मृत्यु भएको...

नेपाल आउन तयार १७ नेपाली दुबई विमानस्थल मै रोकिए

काठमाडौँ । जरिवाना तिर्न नसक्दा यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटिसकेका १७ जना नेपाली दुबई विमानस्थलमा अड्किएका छन् । आज नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट काटिसकेका २६८ जनामध्ये १७ जनाले...

नेपाल प्रहरीका ७२ डीएसपीको एकै पटक सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले ७२ जनाको सरुवा गरेको हो।

भदौ महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट...

मास्क जथाभावी फाल्दा कोरोनाको जोखिम झनै बढ्दै

काठमाडौँ । प्रयोग गरिएका मास्क जथाभावी फाल्ने प्रवृत्तिले कोरोना भाइरस संक्रमणको जोखिम थप बढाएको विज्ञहरुले बताएका छन् ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा प्रयोग गरिसकेपछि सडक, सडकपेटी र गल्लीमा जथाभावी मास्क...