Latest Articles

भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिदै

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छन्। त्यहाँ दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिन्छन् र एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुन्छ।

आज (शुक्रबार) बिहानसम्मको...

धरहराको पार्किङ्ग खन्दा भत्कियो काठमाडौं मल

काठमाडौं । सुन्धारा स्थित निर्माणाधिन धरहरा क्षेत्रमा पार्किङ्ग खन्ने क्रममा काठमाडौं मल भत्किएको छ । काठमाडौं मल भत्किँदा डोजर चालक २३ बर्षिय विष्णु कुमार साह घाईते भएका छन् । घाइते साहलाई उपचारार्थ शिक्षण अस्पताल...

सेटिङ्गमा भवन निर्माणको टेण्डर, कर्मचारीसँग मिलरे ४० करोड छलछाममा गर्दै खरेल

काठमाडौं । भक्तपुर जिल्ला अदालतको भवन निर्माण ठेक्काको टेण्डर सेटिङ्गमा मिलाएर करोडौ रुपैयाँ छलछाम गर्न सफल भएको छ समानान्तर निर्माण सेवा । विभिन्न निर्माण कार्यमा एकलौटी कब्जा जमाउने नियतका साथ काम गरिहेको समानान्तर...

नेकपा सचिवालय बैठक सुरु, राष्ट्रिय सभामा मनोनित होलान् त बामदेव ?

काठमाडौँ । अर्थमन्त्री डा. खतिवडालाई निरन्तरता दिन राष्ट्रिय सभामा मनोनयन गर्ने वा वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ नेकपा सचिवालय बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा...

तीन लाखसहित १२ जना जुवाडे पक्राउ

काठमाडौँ । मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको...

कञ्चनपुरका प्रजिअ मन्त्रालयमा तानिए

काठमाडौँ । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा गृह मन्त्रालय तानिएका छन्।

प्रजिअ खतिवडाले गृहको आदेश विपरीत भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी...

एसईई दिएका विद्यार्थीकालागि ‘बी वान ग्रुप’ को छात्रवृत्ति

काठमाडौँ । बी वान ग्रुप अफ कम्पनीु ले एसईई उत्तीर्ण भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको छ।

कोभिड(१९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अवस्थामा कम्पनीले छात्रवृत्ति छनोट योजना २०७७ ल्याएको हो। कोभिड १९ को...

लक डाउन खुकुलो बनाइएकोमा मेयरहरुको आपत्ति

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तेस्रो चरण अन्तर्गत उपत्यकाका तीनवटै जिल्लामा एक साताका लागि लागू गरिएको निषेध आदेश खुकुलो पारिएको भन्दै उपत्यका नगरपालिका फोरमले आपत्ति प्रकट गरेको छ।

बिहीबार भर्चुअल...

मुख्य प्रशिक्षकसहित विभिन्न पदमा आवेदन माग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षसहित विभिन्न पदका लागि आवेदन माग गरेको छ। आज एक सूचना जारी गर्दै क्यानले आवेदन मागेको हो।

गत वर्षको माघमा सम्पन्न आईसीसी लिग दुईको...

कर्मचारीमा कोरोना देखिएपछि आन्तरिक मामिला मन्त्रालयको सेवा बन्द

काठमाडौँ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सेवा बन्द गरेको छ। मन्त्रालयका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो।

संक्रमितमध्ये आवास र मन्त्रालयको...