काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तोकेको छ।
११ मा पढ्न लागि एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट ९जीपीए० १.६ प्राप्त गरेको हुनुपर्ने नयाँ आधार तोकिएको केन्द्रले जनाएको छ।
कक्षा ११ मा भौतिक...
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तोकेको छ।
११ मा पढ्न लागि एसईईमा न्यूनतम औसत ग्रेड प्वाइन्ट ९जीपीए० १.६ प्राप्त गरेको हुनुपर्ने नयाँ आधार तोकिएको केन्द्रले जनाएको छ।
कक्षा ११ मा भौतिक...
काठमाडौँ । ५ असोजदेखि सुरु हुने आन्तरिक उडानमा वायुसेवा कम्पनीले साविक उडानको २५ प्रतिशत मात्रै उडान गर्ने भएका छन्।
सेप्टेम्बर महिनाभरी अर्थात् १४ असोजसम्म २५ प्रतिशत उडान गर्ने र त्यसपछि यात्रु संख्याको आधारमा थपघट हुने...
काठमाडौं । संविधान दिवस २०७७ को पावन अवसरमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले संविधान दिवस, २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली...
काठमाडौँ । पाँचौँ संविधान दिवस आज (शनिबार) मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा...
काठमाडौँ । लामो समयको अनिश्चिततापछि आईपीएलको १३ औं संंस्करण शनिवारबाट संयुक्त अरब अमिरात (यूएई) मा सुरु हुँदै छ।
आईपीएल इतिहासकै सबैभन्दा सफल टिम– मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पहिलो म्याचमा एकअर्काको सामना...
कैलाली । संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाले कैद र जरिवाना समेत माफी गरेकी...
काठमाडौँ । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
– आज हामी छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउन यहाँ उपस्थित भएका छौं। सात दशक लामो संघर्ष र बलिदान एवं संविधान निर्माणको सन्दर्भमा बहस,विवाद र सहमतिको छ बर्ष लामो शृङ्खला...
काठमाडौँ । बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका(१७ जैतापुरमा वन गस्ती समूह र काठ तस्करको समूहबीचबुधवार राति गोली हानाहान भएको हो । वन रक्षकको समूहलाई लक्षित गरेर तस्कर समूहले २ राउड...
काठमाडौँँ। कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ। बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीले जनाएको छ ।
खेम्स...
काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत पाँच जनामध्ये एक जनाको...