Latest Articles

सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य आज ९मंगलबार० एकैदिन तोलामा १७०० रुपैयाँले घटेको छ । हिजो ९सोमबार० को तुलनामा आज ९मंगलबार० चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल...

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

काठमाडौँ । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको...

गाँजासहित तीनजना पक्राउ

काठमाडौँ । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई...

डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीलाई आज काठमाडौँ ल्याइएको छ।

नेपालगन्जबाट जहाजमा आएका डा. केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको...

यस्तो छ बुद्ध र यती एयरलाइन्सको आकर्षक भ्रमण प्याकेज

काठमाडौँ । आन्तरिक उडान सुरु भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ।

सात महिनापछि ५ असोजदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षित गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज...

कोरोना :निको भए धौलागिरि अस्पतालका सबै विरामी

काठमाडौँ । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ।संक्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का...

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही असोज २४ गते हुने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन रोक्ने निर्णय गरेको श्रममन्त्री...

नेकपा सचिवालय बैठक जारी, मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिबारे छलफल हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्री हेरफेरको मापदण्ड र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।

सोमबार तत्कालीन माओवादी...

विनाअक्सिजन हिमाल चढी विश्वकीर्तिमान राख्ने आङरिताको मृत्यु

काठमाडौं । दश पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी ‘हिमचितुवा’ को उपनामबाट परिचित पर्वतारोही आङरिता शेर्पाको मृत्यु भएको छ । 

सोमबार बिहान १० बजे जोरपाटीस्थित छोरीको घरमा उनको मृत्यु भएको हो ।  उनी लिबर र ब्रेनजस्ता...

बारा र रौतहटको सीमामा झडप

काठमाडौँ । विवादित पुल निर्माण कार्य सुरु गरिएसँगै बारा र रौतहटको सीमामा झडप भएको छ । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गरेपछि सो झडप भएको हो ।...