Latest Articles

पाल्पा पहिरोमा बेपत्ता पाँचै जनाको शव निकालियो

काठमाडौँ । रम्भा गाउँपालिका २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाकै शव फेला परेको छ। पुरिएर बेपत्ता भएदेखि उनीहरूको खोजी भइरहेको थियो।

गए राति थप दुई जनाको शव भेटिएको र शुक्रबार दिउँसो तीन जनाको...

युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौँ । युक्रेनमा सैन्य विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै...

‘हाउस वाइफ’ वौद्धिकता नभएकी महिला होईनन्…

विश्वका महिलाले आफना पेशागत हक स्थापित गरिरहेका वेला नेपालका महिलाको स्थिति त्यस्तो छैन । यहाँ अझैपनि महिला दोस्रो दर्जाका मानिस र उनले गर्ने काम समेत दोस्रो दर्जाको रुपमा लिने गरिन्छ । हाम्रो समाज त्यस सोचबाट अझैपनि माथि...

गुणस्तर तथा नापतौल विभागको आर्थिक चलखेलकाका कारण शिवम् सिमेण्टको लुट

काठमाडौं । गुणस्तर तथा नापतौल विभागको आर्थिक चलखेलका कारण सिएनआईको अध्यक्ष पदको दुरुपयोग गर्दै शिवम् सिमेन्टका मालिक सतिश मोरको कम्पनीले नेपाली उपभोक्ताहरुमा लुट मच्चाईरहेको छ । उपभोक्ताहरुलाई भ्रममा मारेर सस्तो...

मनपरी कर्जा प्रवाह गर्ने लघुवित्तमाथि केन्द्रीय बैंकले बढायो निगरानी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने लघु वित्त कम्पनीहरुलाई थप कडाई गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा नपुग रकममा लाग्ने ब्याजदर...

५० हजारले जिते कोरोना

काठमाडौँ । कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ।

आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज...

सार्वजनिक बिदा दुई दिन दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज बसेको...

आज १४९७ जनामा कोरोना पुष्टि, कस्तो छ संक्रमितको अवस्था ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको ६९ हजार ३०१ पुगेको छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६१४...

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

काठमाडौँ । आफ्नै बुहारीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।

राईले २० वर्षीया बुहारीलाई पटक–पटक...

कहिले लाग्छ घाम ? के भन्छ मौसम विभाग ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम...