Latest Articles

नेप्से: आइटी पोलिसी अनुमोदन, के हुँदैछ एपीआई ?

नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आइटी पोलिसी अनुमोदन गरेको छ । नेप्से सञ्चालक समितिको केही दिन अघि बसेको बैठकले आइटी पोलिसी पारित गरेको हो । यस पोलिसीले अनलाइन लगायत सूचनाप्रविधि सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनेछ ।...

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ ।रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट...

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौँ। कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसीएमसी० का...

प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुल्यो

काठमाडौँ । प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ।

सोमबार बसेको प्रदेश २ मन्त्रीपरिषद बैठकले...

ओलीको सूचीमा को-को छन् ६ नयाँ मन्त्री ?

काठमाडौँ । नेकपाका दुई अध्यक्षबीच पटकपटक छलफल हुँदा पनि मन्त्रिपरिषद् पुनर्गठन हुन सकेको छैन। नेकपाभित्रको विवाद साम्य पार्न मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने निष्कर्ष स्थायी कमिटी बैठकको थियो।

त्यसपछि नेकपा सचिवालय...

विरामी भएको बहानामा पुस्कर आचार्य मस्त, नेपाली श्रमिकका महामारीमा अस्तव्यस्त

काठमाडौं । कोभिड–१९ का कारण विश्वको आर्थिक क्षेत्र तहसनहस भईरहेको बेला त्यसमा आवद्ध श्रमिकहरुको अवस्था झन बेहाल देखिन्छ । त्यसमा पनि नेपाल जस्तो गरीवोन्मूख देशका श्रमिकहरु त खाना नपाउने अवस्थामा देखिन्छ । गत साता मात्र...

नेपाल एयरलाइन्स सिध्याएर यती समूह पोस्ने प्रपन्च यसरी भयो सफल !

काठमाडौँ । सरकारले निजि लगानीको हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमती दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई गत असोज ४ गते सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको हो।

प्राधिकरणका...

कोरोनाका नाममा ५३ लाख भ्रष्टाचार, खर्च विवरण माग्दा पनि दिइएन

काठमाडौँ । कोरोना नियन्त्रण र अन्य शीर्षकमा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ ।

बैतडीको पाटन नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको...

झापाको कारागारमा कोरोना, कैदीबन्दी त्रसित

काठमाडौँ। झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो...

विदेशबाट ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

काठमाडौँ । अहिलेसम्म कोरोना विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र ९सिसीएमसी० का अनुसार...