Latest Articles

किन अलमलमा छ काँग्रेस ?

काठमाडौं
एक समय निर्णय लिन नसक्ने पार्टीको रुपमा एमालेलाई चिनिन्थ्यो। एमाले हिलोको किलो जस्तो कहिले यता ढल्किन्थ्यो कहिले उता।
त्यस्तै चरित्र हाल ठ्याक्कै नेपाली काँग्रेसमा छ। काँग्रेसका नेताहरु शेबदे जस्तै लरबरिन्छन्।...

घुस प्रकरणमा लेखनदास रविन्द्र उपर विशेषमा मुद्दा दायर

काठमाडौं । नवलपरासी रामग्राम नगरपालिका वडा नं १४ का लेखनदास रविन्द्र प्रसाद यादवलाई दुई लाख घुसको लागि दुरुत्साहन गरेको र मिलेमतो गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वडा नं १४का अध्यक्ष गोपाल डिस्वा...

राष्ट्रपति विद्यादेवी भण्डारीसँग किन भेटिन चिनियाँ राजदूत यान्छीले

काठमाडौं । केपी शर्मा ओलीको मन्त्रीपरिषद् वैठकले संसद विघटन गरेको दुई दिन वित्न नपाउँदै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।
यान्छीले आज साँझ ६ बजे राष्ट्रपति भवन शितलनिवास...

नेकपा बैधानिक रुपमा नै विभाजित, माघवकुमार नेपाल अध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेकपाको नेतृत्वको सरकार हाँकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै नेकपा भित्र भाले भिडन्त शुरु भएको छ ।
सत्ताको स्वादमा पल्किएका नेताहरु एकले अर्कालाई हिलो छ्याप्ने...

काठमाडौं जिल्ला खेलकुद समितिका खरिदार १५ हजार घुस लिँदा लिँदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति काठमाडौं जिल्ला समिति सानो गौचरण ज्ञानेश्वरमा कार्यरत खरिदार तिलक प्रसाद घिमिरेलाई १५ हजार घुस सहित पक्राउ गरेको छ ।
खरिदार घिमिरेले क्लवको प्रमाणपत्र...

वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जना विरुद्ध ९६ लाख भ्रष्टाचारको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती तथा लालबकैया नदी नियन्त्तण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तव सहित ५ जना विरुद्ध ९६ लाख ६४ हजार २ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले...

दश लाख घुस लिँदा लिँदै प्राधिकरणका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीसँग १० लाख घुस लिँदा लिँदै नेपाल विद्युत प्राधिकरणका इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
जैसवालले हेटौडा–भरतपुर– बर्दघाट २२० केभी प्रशारण लाईन...

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु महतो घुस लिँदा लिदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग बबरमहलका नायव सुब्बा शिव शंकर महतोलाई घुस लिँदा लिँदै पक्राउ गरेको छ ।
सेवाग्राहीसँग फर्मको दर्ता प्रमाणपत्र सम्वन्धि काम मिलाईदिने भन्दै...

टोखा मालपोतका कर्मचारी टोपलालको अकुत सम्पत्ति, बालाजुमा करोडौंको घर काठमाडौंमा जग्गैजग्गा

काठमाडौं । मालपोत कार्यालय घुस अखडाका रुपमा परिचित हुने गरेको अहिले देखि होइन । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नियुक्त हुने वित्तिकै नवीन घिमिरेले भनेका थिए ।

मालपोतका भ्रष्ट कर्मचारीलाई कार्वाही...

१२ हजार घुस सहित बन रक्षक प्रेमचन्द्र अख्तियारको नियन्त्रणमा

काठमाडौं । १२ हजार घुस सहित सव डिभिजन वन कार्यालय रुपन्देही मुर्गियका बन रक्षक प्रेमचन्दै विश्वकर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । विश्वकर्माले पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग...