Latest Articles

के हो जलौकावचारण उपचार पद्धति ?

काठमाडौँ ।व्यास नगरपालिका केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जुकाको चुसाई माध्यमबाट विभिन्न रोगको उपचार गर्दै आएका छन् । यस्तो उपचार पद्धतिलाई आजकल लिची पद्धति भनिन्छ । प्रचीनकालमा आयुर्वेदमा यसलाई जलौकावचारण...

टिपरले दुईजना किच्यो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुवास गमाल छन् ।...

अग्रवाललाई पक्रिएपछि साम्य होला त उखु किसान आन्दोलन ?

बीरगञ्ज । वीरगञ्जबाट लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । उखु किसानको राजधानीमा आन्दोलन भइरहँदा अग्रवाललाई नौ करोड भुक्तानीको लागि नियन्त्रणमा लिएको हो । अग्रवालको सञ्चालक रहेको...

ओलीले थपे बालुवाटारबाटै पार्टी केन्द्रीय सदस्यहरु

काठमाडौं । नवनियुक्त मन्त्रीहरुलाई केन्द्रीय सदस्यको सपथ खुवाउने काम प्रम ओलीले गरेका छन् । संसद विघटनपछि बाटाबाट टिपेर मन्त्री बनाउनाले पार्टीको केन्द्रीय सदस्य समेत नरहेका मानिसहरु मन्त्री बन्नाले यस्तो समस्या आएको हो ।...

यमनमा शक्तिशाली बम विष्फोट

कठमाडौं । बुधबार यमनमा शक्तिशाली बम विष्फोट भएको छ ।सुरक्षा अधिकारीहरूका अनुसार नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण क्रममा विष्फोट भएको थियो।विष्फोटमा मारिनेहरूमा अधिकांश सकारी कर्मचारी...

बलात्कृत बालिकालाई उपचार कस्ले दिने ?

रौतहट सोमबार बलात्कृत सात वर्षकी बालिकाले उपचार र सुरक्षा नपाएको भनेर पीडित परिवारले गुनासो गरेका छन्। चन्द्रनिगाहपुर सरकारी अस्पतालमा जीवन–मरणको छटपटी व्यहोरिरहेकी छन् पीडित बालिका । मंगलबारदेखि अस्पतालमा राखिएको उनलाई...

आँगन मिठाइ कमल पोखरीका सञ्चालकलाई किन पक्रियो प्रहरीले ?

काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी अफिसरहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिसमा डा देवबहादुर बोहोराको नाम पनि चौथो नम्बरमा परेको थियो। बढुवा सिफारिसमा परेको खुसी थाम्न नसकी साथी भाइलाई...

नयाँ तेल खानीको खोजमा साउदी , चार नयाँ कुवा भेट्टायो

काठमाडौँ । साउदी अरबका ऊर्जा मन्त्री प्रिन्स अब्दुल अजीज बिन सलमानले आइतबार साउदी अरबमा चार ग्याँस खानी भेटिएको यसको घोषणा गरेका छन् ।
अलरीश तेल क्षेत्रमा पारम्परिक तेल खानी भेटिएको हो । पूर्वी प्रान्तमा स्थित यो सहर सउदी तेल...

डन दुर्गा बहादुर बुढाथोकी उर्फ सोले प्रहरी नियन्त्रणमा

काठमाडौं। बाह्र वर्षपछि खोलो पनि फर्कन्छ भने जस्तो ठ्रयाक्कै बाह्र वर्षपछि काठमाडौंका व्यापारी बाबुराज रावल अपहरण गर्न संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको एक टीमले सर्लाहीका ३८ वर्षीय...

नक्कली भारतीय नोट सहित दुई युवा गिरफ्तार

मोरङ्ग । नेपाल प्रहरीले नक्कली भारतीय नोटसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।
रंगेलीको दर्बसा भन्ने ठाँउबाट सत्र हजार सात सय नक्कली भारतीय नोट सहित उनीहरु पक्राउ परेको मोरङ्ग प्रहरीले जनाएको छ ।
भारतको बौका चोप्राहका तीस...