Latest Articles

नासुले चलाएको टोखा मालपोतमा डेढ करोड लिएर स्मार्ट सिटी भित्रको जग्गा कित्ताकाट

काठमाडौं । नेपालमा घुस विना काम नहुने ठाउँ हो भनेर मालपोत कार्यालयलाई चिनिन्छ । टोखा मालपोतमा पनि त्यस्तै भइरहेको छ ।सरकारले स्मार्टसिटिको जग्गा ८ आनाभन्दा कम कित्ताकाट नहुने र अहिले कित्ताकाट नै रोकिएको समयमा टोखा मालपोत...

नेपाल टेलिकमका स्टोर किपरले गरे ८६ लाख हिनामिना अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । नेपाल टेलिकम केन्द्रीय स्टोर थानकोटमा कार्यरत वरिष्ट सहायक रामचन्द्र लामिछानेलाई ८६ लाख हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले लामिछानेलाई नेपाल...

अक्सिजन प्लाण्टको टेण्डरमा सेटिङ्ग,महानगरको पैसामा कान्ति अस्पताल व्यवस्थापन कमिशनमा मस्त

काठमाडौं । बालबालिकाको उपचार गराउँदै आईरहेको सरकारी अस्पताल कान्ति बाल अस्पतालमा यतिखेर अक्सिजन प्लाण्ट सप्लायर्सको निकै नै आवत जावत हुन थालेको छ । अक्सिजन प्लाण्टकै कारणले विरामीको उपचारमा असहज भएको कान्ति अस्पतालको...

१६ लाख घुस सहित भेरी अस्पतालका कम्प्यूटर अपरेटर अरुण खनाल सहितका कर्मचारी अख्तियारको नियन्त्रण

काठमाडौं । भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत कम्प्यूटर अपरेटर अरुण राज खनाल १६ लाख १३ हजार ९ सय ७५ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । खनालले विभिन्न सप्लायर्स फर्महरुसँग कमिशन लिएको सूचनाका...

८ लाख घुस सहित खानेपानी कार्यालयका प्रमुख अख्तियारको फन्दामा

काठमाडौं । सेवाग्राहीसँग लिएको ८ लाख घुस सहित नेपाल खानेपानी संस्थान बुटवल कार्यालयका प्रमुख सन्तोष साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

बौद्ध इन्टरनेशनल अभिभावहरुले लुट मच्चाउन थालेपछि अभिभावक उत्रिए तोडफोडमा

काठमाडौं । कोभिड १९ कोरोना संक्रमण पछि सरकारले गरेको लकडाउनका कारण चालु आर्थिक वर्षको शैक्षिक सत्रमा परेको प्रभावलाई न्यूनिकरण गर्नका लागि निजी विद्यालयहरुले अनलाईन कक्षा मार्फत विद्यार्थीहरुलाई शिक्षण गराउन काम शुरु गरे...

गैरराजनीतिक पिएचडीधारी खतिवडालाई सँधै लाभको पद

काठमाडौं । पिएचडी धारी युवराज खतिवडा प्रधानमन्त्री ओलीकै कारण पटक पटक पदमा बहाली हुन सफल भएका छन् । हाम्रा प्रधानमन्त्रीका प्यारा युवराज निरंकुशतन्त्रदेखि लोकतन्त्रसम्म सत्ताभोगी सवैका दाहिना भए । युवराज खतिवडाले अवसर...

बालुवाटार पुगेर केपीसँग किन उफ्रिए पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्ति गरेको भन्दै नेकपाका दोश्रो अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड शुक्रबार विहान बालुवाटारमा ओलीसंग कड्किएका छन् ।

सरकारले हिजोको मन्त्रीपरिषद्को...

केपी ओलीको आर्शिवाद विश्वकर्मालाई, १२ देश हेर्ने गरी राजदूत सिफारिस

काठमाडौं । नमिच्चने पिंगको सय झट्का भन्ने उखान टुक्का हान्दै आईरहेका प्रधानमन्त्री केपी शर्माले नेकपालाई नै झट्का हान्दिएका छन् । आज बसेको मन्त्रीपरिषद्को वैठकमा एउटै व्यक्तिलाई १२ देश हेर्ने गरी राजदूतका लागि सिफारिस...

महानगरका ४ नगरप्रहरीलाई कोरोना, व्यारेक भित्र नगरप्रहरी वन्दी जीवन बिताउँदै

काठमाडौं महानगरपालिकाका ४ जनालाई नगरप्रहरीलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नगरप्रहरीहरुलाई क्वारेण्टिनका लागि किर्तिपुरमा राखिएको छ । महानगरपालिकाको नगरप्रहरीहरुलाई नेपाल प्रहरी, नेपाली सेना जस्तै गरी...