काठमाडौं, मंसिर । लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ। राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त ९यूएनएचसीआर०को नेपाल कार्यालयका अधिकारीले ती...
Latest Articles
काठमाडौं, मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीले द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने धारणा राखेकी छिन्। राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७५/७६को वार्षिक...
वाँके, मंसिर । बाँकेमा आइतबार स्कुल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचेपछि उनका दुवै खुट्टा गुमे । विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले उल्टै दमन गर्दा कोहलपुर तनावग्रस्त भयो । घरदेखि स्कुटरमा ल्याएका...
काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व (भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।
अख्तियारको...
काठमाडौं, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा भुटान प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै भूटानले जित हासिल गरी फाइनलमा प्रवेश गरेको हो । यो जितसँगै भुटान...
काठमाडौ, मंसिर । भारतको हैदराबादमा महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई इन्काउन्टर गर्ने प्रहरी अधिकृत विश्वनाथ सज्जनार अहिले भारतमा चर्चाको शिखरमा छन् । उनी सायबराबादका प्रहरी कमिश्नर...
काठमाडौं, मंसिर । सि.आर.भि.केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल सात हजार घुस सहित पक्राउ परेका छन् ।
प्रहरी सहायक निरिक्षण्क दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई बिभिन्न...
काठमाडौं, मंसिर । जिल्ला हाँकेर बसेका सिडियोहरु कतिसम्म भ्रष्टमतिका हुन्छन् भन्ने कुरा धेरैले अनुमान मात्र होइन अनुभव नै गरिसकेका छन् । सिडियो नै भ्रष्ट भएपछि उनी मातहतका निकाय स्वच्छ छ भन्नु नै मुर्खता सिवाय अरु केही पनि...
काठमाडौं, मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लुट्न सके लुट कान्छा भन्दै निवर्तमान कृषि राज्यमन्त्री रामकुमारी चौधरीका पिएहरुले आफूले प्रयोग गर्दै आईरहेका सवारी फिर्ता नदिई लिएरै गएका छ । कृषि तथा पशुपन्छी विकास...
काठमाडाैं । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक...
