Latest Articles

डिभिजन वैक अधिकृत सन्तमाया अख्तियारको नियन्त्रणमा

काठमाडौं,फागुन । डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ३ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको छ ।

श्रेष्ठले काठ व्यापार गर्ने...

घुस लिएर फिर्ता गर्ने इन्जिनियर र सव इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौं, फागुन । जिल्ला शिक्षा कार्यालयल म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव इन्जिनियर प्रमोदकुमार उप्रेतीलाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–३...

नेपाल बायुसेवा निगमा मौलाउँदै भ्रष्टाचार, कोरोना वेवास्ता गर्दै जापान

काठमाडौं । अवौं रुपैयाँ घाटामा रहेको सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगममा भ्रष्टाचार मौलाउन शुरु गरिसकेको छ । भ्रष्टाचारीहरुको अखडामा रुपमा परिचित हुँदै आएको नेपाल वायुसेवा निगममा हुने आर्थिक अनियमितता को अर्को...

यस कारण खुल्यो ७० करोड कमिशनको पोल

काठमाडौँ । मन्त्री भएदेखि नै यो वा त्यो नाममा विवादित बन्दै आईरहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा अन्तत ः ७० करोडको भ्रष्टाचारमा फसेका छन् ।

सञ्चार मन्त्री भएसँगै नेपाल टेलिभिजनमा कार्यरत...

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल एक लाख घुस रकमसहित नियन्त्रणमा

काठमाडौं, माघ । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौलेल १० हजार नगद घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । अधिकृत पौडेलले चन्द्रागिरी...

दुग्ध विकास संस्थानमा करोडौं घोटाला भएन कार्वाही

काठमाडौं, माघ ।  कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान (डीडीसी) बाट पछिल्लो समयमा डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ।...

२ हजार घूस रकमसहित नायब सुब्बापक्राउ

काठमाडौँ पुस  । राजधानीको साँखुस्थित मालपोत कार्यालयका नायब सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घूस लेनदेन...

महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत घुस सहित नियन्त्रणमा

काठमाडौं, पुस । लेखा परीक्षकहरुलाई कमिशन दिनु पर्ने भएकाले भ्रष्टाचार बढेको आरोप लागिरहेका बेला ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई ३० हजार घुस सहित अख्तियार...

सडक विभागका इन्जिनियर १५ लाख घुस सहित पक्राउ

काठमाडौं, पुस । सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव–इन्जिनियर विरेन्द्रकुमार साह १५ लाख घुस सहित पक्राउ परेका छन् । उनीहरुले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील...

जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रभु वैक

बाग्लुङ, पुस । जनताको पहुँचमा सहज पहुँच पु¥याउने उदेश्यले प्रभु बैंकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । प्रभु वैकको एक्स्टेन्सन काउण्टरको प्रमुख जिल्ला अधिकारी लुकबहादुार...