काठमाडौं, चैत । देशभर रहेका सरकारी अर्थात सामुदायिक विद्यालयहरुमा नेपाल दूरसञ्चार प्राधिकरणले २४ हजार तथा कम्प्यूटर सहयोग गर्ने तयारी गरिरहेको छ । विश्व प्रविधि मैत्री बनिरहेका बेला मुलुक भरका सामुदायिक विद्यालयहरुलाई...
Latest Articles
काठमाडौं । विश्वभर फैलिएको महामारीका कारण मुलुकभर लकडाउन गरेका कारण त्यसको प्रत्यक्ष असर दैनिक ज्यालादारी गरेर खाने नागरिकहरुमा परेको छ । दिनभर काम गरेर दुईछाक जोहो गर्ने नेपालीहरु त्यसको मारमा परेका छन् । निम्न आय भएका...
काठमाण्डौ , चैत। मुुलुक कोरोना भाइरसको संकटबाट जुधिरहेका बेला सरकार भने कोरोना संक्रमण रोेकथाम र नियन्त्रण गर्ने स्वास्थ्य सामग्री ल्याउने बिषयमा विवादमा मुछिएको छ । वर्तमान सरकार यसअघि पनि विभिन्न बिषयमा विवादा फस्दै आएको...
काठमाडौं, चैत । चिनको बुहानबाट शुरु भएको महामारी रोग कोरोना भाईरस संक्रमण विश्वव्यापी रुपमा युद्धका रुपमा फैलिरहेका बेला प्रत्येक देशका राजनीतिक नेतृत्व जनताको जीवन रक्षाका लागि पहल गरिरहेका छन् । कुनै पनि हालतमा आफ्ना...
काठमाडौं, चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको उद्दार कोषमा हिमानी ट्रष्ट मार्फत २ करोड सहयोग गरेका छन् ।
पूर्वराजाले आफूले जनताको सुरक्षाका लागि २...
काठमाडौं, चैत्र । नेपाल राष्ट्र वैकले कोरोना भाईरसको संक्रमणको कारण लकडाउनमा मुलुक रहेकाले ऋणीहरुलाई राहत दिने व्याकेज ल्याएको छ । राष्ट्र वैकले नीतिगत रुपमा नै निर्णय गरेर सो प्याकेज ल्याएको हो ।
लकडाउनका कारण सम्पूर्ण...
काठमाडौं, चैत । विश्वभर कोरोना प्रकोपले महामारी रुप लिईरहेका बेला नेपाल सरकारले भने दोश्रो चरणको लक डाउनको समय सीमा बढाएको छ ।
विदेशबाट फर्केका चार जनामा कोरोना भाईरस संक्रमण देखिएका कारण थप सक्रमण बढ्न नदिन नेपाल सरकारले...
काठमाडौं, चैत । घुस रकम सहित पक्राउ परेका काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागमा कार्यरत सव इन्जिनियर गणेश ठकुललालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला आयोजना...
काठमाडौं, चैत्र । जव मुलुकमा संकट पर्दछ त्यसबेला कालोबजारी गर्नेहरु सक्रिय रहन्छन् भन्ने कुरोको थप पुष्टि मास्कमा कालोजारी गर्ने आठ व्यापारी पक्राउ परेसँग पुष्टि भएाकेक छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेका बेला मास्कमा...
धनुषा, फागुन । जिल्ला जिल्लामा शाखा विस्तारलाई तीव्र बनाउँदै आईरहेको प्रभु वैक यतिखेर भने जिल्ला प्रशासन कार्यालयहरुमा एक्स्टेन्सन काउण्टर थप्दै अगाडि बढिरहेको छ ।
प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा धनुषा...
