Latest Articles

कर्मचारीको मिलोमतोमा बन्दाबन्दीको मौका छोपी वन कटानी र काठ चोरी तीव्र

सर्लाही । लकडाउन शुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना...

बढी मूल्यमा नुन बेच्दा दुई लाखजरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा...

भीम उपाध्यायलाई पक्राउ र थुनामा राखेर झुठ लुक्ला ?

काठमाडौँ, बैशाख। सत्ताको स्वादलाई कसैले तितो पार्ने प्रयास गरे त्यसलाई फाँड्ने सोचले अगाडि बढ्नेको वर्तमान सरकारको नेतृत्वको शासन निरंकुशतातिर ढल्किरहेको छ भन्ने पुष्टि भएको छ पूर्व सचिव भीम उपाध्यायको पक्राउ र तीन दिन थप...

कसरी पत्याउने लकडाउन ? कसका लागि हो लकडाउन हेर्नुस् (भिडियो सहित)

काठमाडौं, वैशाख । कोभिड –१९ कोरोना संक्रमणले विश्वलाई त्राही बनाईरहेको छ । चीन बुहानबाट शुरु भएको यो संक्रमण नेपालसम्म आईपुग्दा ज्यान जानेको संख्या एक लाख नाघिसकेको छ । संक्रमणको संख्या र मृत्यु हुनेको संख्या बढेसँगै...

कोभिड १९ : स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रितलाई रु दश लाख

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख दिने निर्णय गरेको छ । नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका...

कोभिड १९ : मस्जिदका १४ जनाको आरडिटी परीक्षण ‘नेगेटिभ’

उदयपुर । उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिका सङ्ख्यामा सङ्क्रमित...

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेजी

काठमाडौँ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद बिक्री गर्ने...

अनियमितताको आशङ्कामा भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारको नियन्त्रणमा

कञ्चनपुर । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले...

दार्चुलामा देखिए कालाजारका बिरामी

दार्चुला । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा...

लकडाउन बढेपछि हिँडेरै घर जाने मजदूर बढे

पर्वत । पर्वतमा जलविद्युत्देखि सडक तथा पुल निर्माणको काम गरिरहेको फेवा कन्स्ट्रक्सनमा कार्यरत १३ मजदूरलाई हिँडेरै घर जाँदै गरेको अवस्थामा छिमेकी बागलुङको जैमिनी नगरपालिकाबाट फर्काइएका छन् । लकडाउनका कारण कामविहीन बनेका...