Latest Articles

व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्दाको परिणत

केशव नेपाल केशु’,

सीमाका विषयमा डरले बोल्दैनन् नेता र मिडिया यतिखेर मुलुकमा राष्ट्रियताको संकटमा देखिएको छ । नेपाल सरकारले नयाँ प्रशासनिक नक्सा सार्वजनिक गरेपछि छिमेकी मित्रराष्ट्र भारतका कतिपय नेताहरुले त्यसका विपक्षमा...

प्रधानमन्त्रीको कवचमा क्षेप्यास्त्र

वर्तमान परिस्थितिमा राज्यसत्ता टिक्नु र टिकाउनुको प्राकृतिक, कृत्रिम दुबै लाभदायक छ। फेरि अन्त्यमा खति सारा नेपालीले भोग्नुपर्ने हुन्छ । हाल देखिएको बिद्यमान परिस्थितिले नयाँ सिर्जना खडा गरेको अबस्थामा पुरानो चिज गुमाउन...

लकडाउनमा सवारी कुदाउने हो ? १५ हजारमा पास किन्नुस

काठमाडौं । मुलुकभर लकडाउन छ । सरकारले अत्यावश्यक कामका बाहेक अन्य सवारी साधनलाई सुचारु गर्नका लागि प्रतिवन्ध लगाएको छ । दुई महिनादेखि लकडाउनका कारण मानिसहरु घर बाहिर निस्कन पाएका छैनन । यो अवस्थामा तपाईलाई आफ्नो गाडाी चलाएर...

चोरी गर्ने नक्कली पत्रकार प्रहरी फन्दामा

काठमाडौं । आफूलाई पत्रकारको रुपमा चिनाउँदै चोरी कार्यमा संलग्नहरु प्रहरी फन्दामा परेका छन् । एपी वन टेलिभिजनको प्रेस कार्ड भिरेर चोरी गर्दै आईरहेका तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रेसको कार्ड भिरेर ल्यापटप...

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी...

पिपिई र खाद्य सामग्री वितरण गर्दै महिला समाजसेवी भण्डारी

काठमाडौ । जव देशमा संक्रमण अवस्था आउने गर्दछ । त्यसबेला जसरी हुन्छ कमाउने र लुट्नेहरु सक्रिय हुने गर्दछन् भन्ने कुरा भूकम्पदेखि अहिले कोरोनासम्म आईपुग्दा पुष्टि भएको छ ।

तर यो संकटको अवस्थामा जनतालाई सहयोग गर्ने र जीवन...

सरकारको निर्देशनमा पूर्वराजाको सवारी पास रद्द, रोकिए झापामा ?

काठमाडौं । वर्तमान दुई तिहाईको नेकपाको सरकारले सत्ताको दुरुपयोग गर्दै पूर्व राष्ट्रप्रमुख पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाडौं आउन रोकेको छ । चैतको पहिलो साता झापा पुगेका पूर्व राजा शाह लकडाउनका कारण उतै...

दुई करोडको पुल छ महिना टिकेन

म्याग्दी । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा...

लकडाउन नटेर्ने करिव करिव ९० हजार नागरिकलाई होल्ड गरिसकेका छौ

कोरोना संक्रमणका कारण मुलुकभर लकडाउनको अवस्था छ । आम नागरिकहरु घरभित्रै बसिरहँदा समेत काठमाडौंमा उपत्यकामा करीव एक दर्जन बलात्कारका घटना घटेको प्रहरी तथ्यांकले देखाउँछ । अहिले विश्वभर सवैभन्दा ठूलो शत्रुका रुपमा उभिएका...

पत्रकारलाई प्रेस ज्याकेट सहयोग गर्दै युवा व्यवसायी

काठमाण्डौ, २३ वैशाख । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट आम नागरिकहरुलाई जोगाउन अग्रपंक्तिमा लागिरहेका सञ्चारकर्मीहरुको सुरक्षार्थ कवचका रुपमा प्रेस ज्याकेट, मास्क एवं पञ्जा सहयोग गरेका छन् ।

काठमाडौंमा व्यवसाय...