काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि...
Latest Articles
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा गएराति नगर प्रमुखलाई लक्षित गरी फेन्टा बम विष्फोट भएको छ । आइतबार साँझ ९ बजे मेयर हरिजंग शाही बस्ने जिल्ला सदरमुकाम गमगढी बजारमा रहेको क्वाटरमा बम विष्फोट भएकाे हाे ।
बम विष्फोटबाट...
काठमाडाैं । करणीको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई प्रहरीले अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको छ । आरोपित बाबालाई विराट नर्सिङहोमबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हाे ।
करणीको आरोप लागेपश्चात...
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत अभिव्यक्त गरेको छ । सरकार गठन...
मंसिर, चितवन। नेकपाका कार्यकारी अधिकाल प्राप्त गरेका अध्यक्ष पुष्पकमल दाहाललको गृह जिल्लाको उपनिर्वाचनमा चितवन बासीले प्रचण्डलाई ठूलो धक्का दिएका छन् ।
चितवन जिल्लामा भएको उपनिर्वाचनमा आफ्ना उम्मेदवारका पक्षमा भोट...
मंसिर, काठमाडौं । हिजो भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुईहजार भन्दा बढी मतको अन्तरले जित हासिल गरेपछि भक्तपुर नेकपामा रुवाबासी चलेको छ । दुई तिहाईको बलियो सरकार...
कास्की । पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु भएको छ । नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका हुन् ।
पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरुलाई पुरिएका हुन् ।
पोखरा महानगरपालिका...
पाेखरा । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी छिन् ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले ८ हजार २६५ मत प्राप्त गरेकी छिन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी नेपाली...
काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथभित्र जोर–बिजोर प्रणाली लागू भएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लाई मध्यनजर गरी कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो...
