Latest Articles

बागमती, कोशी र गण्डकी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

किन घटे बर्षको एक पटक खुल्ने तलेजु भवानीमा दर्शनार्थी

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नंं २४ हनुमानढोका दरबार क्षेत्रमामा पर्ने तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीका दिन मात्र सर्वसाधारणले दर्शन गर्नका लागि खुला गरिन्छ । त्यही भएर विगतका वर्षहरुमा सो...

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि र पूर्वराजाले ४ बजे सर्वसाधारणलाई टिका लगाईदिने

काठमाडौं । बडा दशैं २०८१ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट सर्वसाधारणका लागि लागि टिका तथा जमरा लगाईदिने कार्यक्रम रहेको छ । हरेक बर्ष वडा दशैंका दिन सर्वसाधारणहरुलाई राजा ज्ञानेन्द्रबाट निर्मल निवासमा...

आज बडा दशैं,टीकाका लागि ११ बजेर ३६ मिनेट उत्तम साईत

काठमाडौँ । हिन्दुधर्मावलम्वी नेपालीहरुको महान चाड वडा दशैंको आज महत्वपूर्ण दिन । मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टिका लगाईदै । बडा दशैंको टिकाका लागि उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।...

मनसुन क्रमश हट्दै

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी...

आज आश्विन शुक्ल षष्ठी कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौँ। आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै...

राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

काठमाडौँ। यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा...

पानीको सय रुपियाँ लिने पोखराको चिनियाँ रेष्टुरेन्टलाई दुई लाख जरिवाना

लेखनाथ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि प्रशासनले...

धिताल पाकिस्तानका लागि राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम धिताललाई पाकिस्तानका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको...

सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
सानिमा बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम...