Latest Articles

नगद र चार किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । कैलालीमा चार किलो चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट...

शिक्षकहरुको आन्दोलनले गर्दा ४ संसदीय समितिको बैठक अवरुद्ध

काठमाडौँमा आन्दोलनरत शिक्षकले सडक बन्द गर्दा मिनी संसद भनिने संसदीय समितिको बैठक अवरुद्ध भएको छ।
बिहीबार अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समिति, दिगो विकास तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन...

काठमाडौंमा शिक्षकहरुको प्रदर्शन,प्रहरी घेरा तोड्न खोज्दा आन्दोनकारी र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन्। शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै बुधबारदेखि सुरु भएको आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट शिक्षकरशिक्षिका...

आफ्ना मागहरु सरकारसमक्ष राख्ने नाउँमा शिक्षकहरूले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न मिल्दैन : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै...

आज बढ्यो शेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ । जहाँ एकैदिन चार कम्पनीको सेयर सकिर्ट लेबलमा कारोबार भएका छन् ।
बिहीबार शेयर बजार ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा कायम भएको छ । यसदिन ३ अर्ब २९ करोड ३९ लाख २१...

जन्मकैद सजाय पाएका गुण्डानाइके ढकाल कैद माफी पाएर छुटेपछि….

काठमाडौं । नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले संविधान दिवसमा ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११...

दाइजो कम भएको निहुँमा श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी...

प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय...

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने...

शिक्षक आन्दोलनको आज दोस्रो दिन, माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा...