Latest Articles

अमेरिकी राष्ट्रपति र प्रधानमन्त्री प्रचण्ड बिच भेट

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसित नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । साथै अमेरिकी प्रथम महिला जिल बाइडेन र प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालबिच पनि भेटघाट भएको छ । गएको मंगलबार...

आज सुनको मूल्य घट्यो,चाँदीको बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ...

पीडितले ग्रहण गर्नेगरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउँछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालका...

जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको...

बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख...

मलंगवामा कर्फ्यू जारी

काठमाडौं । सर्लाही जिल्ला सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय...

आज असोज ५ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ ।...

आजको मौसम : यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी...

शिक्षक महासङ्घ र सरकार बीच आज पनि वार्ता हुँदै

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच अहिले ८ बजे फेरि वार्ता हुने भएको छ ।
विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक प्रतिनिधिहरूसँग बिहीबारको वार्ता निष्कर्षविहीन भएको थियो ।
कानून, न्याय, तथा संसदीय...

फ्रन्टलाइन अस्पताल फार्मेसीको के हो धन्दा ?

काठमाडौं । वरिष्ट चिकित्सक चक्रराज पाण्डे संलग्न रहेको फ्रण्टलाईन अस्पतालको लुट धन्दामा सरकार वेखवर जस्तै बनेर बसेको छ । पाँच तारे होटल जस्तै गरी बनाइएको सो अस्पतालको भित्रि कथा बुझ्न निकै नै कठिन देखिन्छ । नवधनाढ्यहरुका...