काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलियन लिग खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
उनले नेपाल क्रिकेट संघ(क्यान) को अनुमति लिएर फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन् । उनले...
Latest Articles
काठमाडौं । संविधान दिवसको अवसरमा तनहुँ कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ११ जनाको कैद मिनाहा भएको छ ।
राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको कारागारका निमित्त जेलर...
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने निर्णय गरेको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा...
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणका खेल सुरू भएका छन्।
जसमा समूह ‘एच’ को खेलमा बार्सिलोनाले सानदार जित हात पारेको छ। स्पेनिस महारथीले बेल्जियमको रोयल आन्थ्रोपमाथि ५-० गोलको जित हात पार्यो।
बार्सिलोना...
काठमाण्डौ । १९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ । खेल चीनको हाङझाउमा दिउँसो सवा १२ बजे हुनेछ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।
समूह बी अन्तर्गत हिजो भएको पहिलो खेलमा...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ।
राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा...
काठमाडौं । काभ्रेको पनौतीस्थित माइतीबाट तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटिएकी छन्।
धुलिखेल नगरपालिका-१० बतासेडाँडास्थित चोकोट गैरीगाँउ जङ्गलमा ३७ वर्षीया अनिता थापालाई हतियार देखाएर लुटपाट गरिएको...
धनगढी । टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि...
काठमाडौं । ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा सञ्चालनमा आएको छ।
संविधान दिवसका अवसरमा सूर्यविनायक(रत्नपार्क रूटमा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...
काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनीहरुलाई कैद माफी दिएका हुन्।
टीकापुर...
