Latest Articles

‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ : पूर्वप्रधानमन्त्री डाभट्टराई

काठमाडौँ । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र प्रमाणपत्र तह (आइएससी) मा...

अमेरिकाबाट हुलाकमा आयो गाँजा र खैरो हेरोइन, १० जना पक्राउ

काठमाडौँ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका...

गैह्रीगाउँ सामूहिक हत्या : एकै जनाले गरेको खुल्यो, पक्राउ परेका व्यक्तिले अपराध स्वीकारे

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रबार राति एकै जनाले चार जनाको हत्या गरेको खुलेको छ । आइतबार पक्राउ परेका आरोपीले धारिलो हतियार प्रहार गरी एक्लै चार जनाको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ...

सुन तस्करी प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला...

आज उच्च अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट भएको छ ।
अघिल्लो साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज ४२.१४ अंकले गिरावट भएको छ । आजको दिन बजारमा ५६ लाख ५९ हजार ४५८ कित्ता शेयरको...

सशस्त्र प्रहरीले समात्यो हालसम्मकै सबैभन्दा ठूलो परिणामको गाँजा

काठमाडौं । मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।
४८ घण्टा...

एसिया कप फाइनल : श्रीलंकाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । एसिया कप फाइनलमा श्रीलंकाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । कोलम्बोस्थित प्रेमदाशा रंगशालामा हुने डे नाइट म्याच केहीबेरपछि सुरु हुँदैछ ।
दुवै टीमले एक-एक परिवर्तन गरेका छन् । भारतले घाइते अक्षेर...

गैरीगाउँ सामूहिक हत्या : सीसीटीभीमा देखिएकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।
घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई...

एसिया कप फाइनल : श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।
टिम श्रीलंका : डसुन शानका, पथुम निशंका, कुसल परेरा, कुसल...

अब १०३ प्रकारका एन्टिबायोटिक औषधि उत्पादन र बिक्री गर्न नपाइने

काठमाडौं । औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ ।
विश्व स्वास्थ्य संगठनद्धारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणहरूलाई रोक लगाउने निर्णय गरिएको हो...