Latest Articles

चार दिन देखि बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।
गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुन मूल्य यसदिन घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका...

कोशी प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएको बताएका छन्। संविधान दिवसको अवसरमा बुधबार बिराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद...

सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन आज

काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म सञ्चालन हुने द्रुत बस सेवाको आज उद्घाटन हुँदैछ । यसरी सञ्चालन हुने बस ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्नेछन् ।
काठमाडौं उपत्यकामा अत्यधिक...

भारतका लागि क्यानडाले जारी गर्‍यो नयाँ ट्राभल एड्भाइजरी

काठमाडौं । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उनले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ ।
क्यानेडेली सरकारले आफ्ना नागरिकलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश...

तत्कालीन कार्यकारी अधिकृत १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र...

देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा, आजदेखि सडक आन्दोलन गर्दै

काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी...

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली...

आज संविधान दिवस, टुँडिखेलमा यसरी मनाइयो (तस्बिरसहित)

काठमाडौं । सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ। न‌‍‌औं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल...

ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत...

भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ वर्ष बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेन

ललितपुर । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ वर्ष बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।
झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा...