Latest Articles

चन्द्रमामा पुग्न सफल भएको चन्द्रयान-३ सम्पर्कविहीन

काठमाडौं । चन्द्रमामा पुग्न सफल भएको भारतको चन्द्रयान–३ सम्पर्कविहीन भएको छ । केही दिनयता चन्द्रयानलाई सम्पर्क गर्न खोजे पनि भारतको अन्तरिक्ष संस्था इस्रो सफल भएको छैन ।
अगस्ट २३ मा चन्द्रमा पुगेको चन्द्रयानले दुई...

ब्रेक शुमा, भेपमा, सिग्रेटमा जे छोयो त्यो सुनैसुन, स्वर्ण युग आयो भन्दैछ सरकार : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जे छोए पनि सुनैसुन भेटिएको हुँदा सरकारलाई स्वर्ण युग नै आएको भन्दै व्यंग्य गरेका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले ब्रेक शु, भेप, सिग्रेटमा सुन आउन थालेकाले सरकारले...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको छ ।
छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन...

तेस्रो बिहे गर्न शिशुलाई उखुबारीमा बाँधेर फरार भएकी एक महिला पक्राउ

काठमाडौं । कञ्चनपुरमा आफ्नै शिशुको हातखुट्टा बाधेर फरार भएकी एक महिला परेकी छन् । बेलौरी नगरपालिका ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारीमा शिशुको हातखुट्टा बाधेर छोडेर गएकी २७ वर्षीया शर्मिला चौधरीलाई प्रहरीले शनिबार...

एसियाली खेलकुदमा नेपालका तीनजना जुडो खेलाडी पराजित

काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपालका तीनजना जुडो खेलाडी पराजित भएका छन् । शुक्रबार भएको पुरुषतर्फको ६० केजीभन्दा मुनिको स्पर्धामा नेपालका विकास विक दोस्रो चरणमा पुगे पनि त्योभन्दा अगाडि बढ्न...

सन्दीप लामिछानेविरूद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि न्यायाधीश...

नुहाउने क्रममा तालमा डुबेर एकजनाको मृत्यु

काठमाडौं । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।
जिल्ला प्रहरी...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ।
साथै नेपालमा भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा...

एसियन गेम्स खेल्न जाने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाइ, सन्दीप लामिछाने आज नजाने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाइ गरेको छ।
आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का...