Latest Articles

सुन तस्करी प्रकरणमा दलका नेताहरुमाथि गरिने अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको...

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा किन आयो कमी ?

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत...

सुँगुरको मासु खाएको भिडिओ टिकटकमा हालेको अभियोगमा एक हिन्दू महिलालाई दुई वर्ष जेल सजाय, २१ लाख जरिवाना

काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै...

आफूलाई देउता चढेको भन्दै खुकुरी बाकेर हिँडेका एक व्यक्तिले गरे एक महिलाको हत्या, दुई जना घाइते

काठमाडौं । दाङमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरा भन्ने स्थानमा स्थानीय टेकबहादुर मल्लले खुकुरी प्रहार गर्दा ४३ बर्षिया रिता...

राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा बल्ल-बल्ल सकियो ६० प्रतिशत काम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण...

चिनियाँ नागरिकले ल्याएको अवैध सुन लिन बसेका भारतीय पनि पक्राउ

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित एक चिनियाँ र एक भारतीयलाई पक्राउ गरेको छ । आइतबार ३७० ग्राम सुनसहित एक चिनियाँ महिला पक्राउ परेकी थिइन् ।
उनले ल्याएको सुन लिन (रिसिभ गर्न) बसेका अर्का एक भारतीय नागरिक...

एसियाडको पहिलो स्वर्ण चीनलाई, नेपालको सुरुवात कमजोर

काठमाडौं । १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो ।
चीनका लागि रोइङमा जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सतर्फ...

एक व्यक्ति हत्या गरेर फरार भएका ६७ वर्षका राई ३४ वर्षपछि पक्राउ

काठमाडौं । व्यक्ति हत्यापछि फरार भएका भोजपुरका एक वृद्ध ३४ वर्षपछि पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका साल्पासिलिछो गाउँपालिका- ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले घटनाको ३४ वर्षपछि पक्राउ...

अभियन्ता ई: लगायत साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ई: लगायत अभियन्तासँग काठमाडौं महानगरपालिकाले छिटो संवाद गर्नुपर्ने बताएका छन्।
अभियन्ता ई: लगायत ६ दिनदेखि राष्ट्रिय सभागृह अगाडि धर्ना दिइरहेका छन्।
‘राष्ट्रिय सभागृह...

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टंगालले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध...