Latest Articles

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला १ लाख १२ हजाार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि यथावत छ । भने, तेजाबी सुन पनि हिजोकै मूल्य १ लाख ११ हजार ६५० रूपैयाँ तोकिएको छ...

एमालेको बागमती प्रदेश अधिवेशन आजदेखि सुरु, अध्यक्षका लागि केन्द्रीय सदस्यहरुको दाबेदारी

काठमाडौं । एमाले बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने तयारी रहेको छ । काठमाडौंका भृकुटीमण्डपमा अधिवेशन हुँदैछ । बागमती प्रदेशको नेतृत्वका लागि एमालेका नेताहरूबीच निकै...

एसियाली खेलकुद : महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानको सामना गर्दै

काठमाडौं । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।
महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा...

प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ प्रधानमन्त्रीले के भने ?

काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको महसुस भएको बताएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्ता सुरु हुनु अघिको स्वागत...

अविरल वर्षाका कारण धनगढी बजार डुबानमा, सेती प्रादेशिक अस्पताल समेत जलमग्न

काठमाडौं । अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती...

एसियाली खेलकुद : तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

काठमाडौं । १९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् ।
लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।
महिला ४९...

दाजुको हत्या गरी भागेका भाइ तीन दिनपछि पक्राउ

काठमाडौं । बझाङमा दाजुको हत्या गर्ने एक जनालाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ ।
छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलकाको हत्या आरोपमा उनका भाइ बिजुली पक्राउ परेका हुन् ।
बिजुलीले शुक्रबार राति दाजु...

पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको ‘मनु’ उपन्यासलाई दिईने

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई दिने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त पुरस्कार दिने भएको हो ।
मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–...

२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

काठमाडौं । बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।
छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो...