काठमाडौं । एसियाली खेलकुदअन्तर्गत नेपालले बक्सिङमा पनि खराब प्रदर्शन जारी राखेको छ।
चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए।
नेपालका मनीता श्रेष्ठ, प्रधान...
Latest Articles
साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउँन १६ औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।
यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।
नेपालले सेमिफाइनल पुग्न...
क्यान अध्यक्षसँग सन्दीपले भने : मेरो करिअर र निजी जीवन नै अस्तव्यस्त भएको छ एसियन गेम्स खेल्न सक्दिन
काठमाडौं । अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् ।
जिल्ला अदालतमा...
काठमाडौं । विभिन्न माग राख्दै उभिएर आन्दोलनमा रहेका अभियन्ता ईस्ले वार्ताका लागि गरिएको आग्रह अस्वीकार गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसमा राजनीतिक स्वार्थ जोडिएको हुनसक्ने आशंका गरेका छन् ।
उनले...
काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।
बानेश्वरमा...
काठमाडौं । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित छ । जसकारण भारतका अन्य राज्यबाट बिहारमा मदिरा ओसारपसार गर्न प्रहरी सुरक्षा कडा हुने भएपछि तस्करहरूले नेपालको बाटो प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
भारतसँग सीमा जोडिएको...
काठमाडौँ । सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि ४...
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज गोलभेँडाको मूल्य झनै सस्तिएको जनाएको छ । आजको खरिद बिक्री भएको तरकारीको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा गोलभेँडाको थोक मूल्य झनै घटेको हो ।
समितिका...
काठमाडौँ । । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकहरू आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका छन् ।
राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा...
काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी छन् । आज उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् ।
इन्गेजमेन्टको चार महिनापछि उनीहरूको विवाह भएको हो । राजस्थानको उदयपुरस्थित...
