Latest Articles

चाडपर्व नजिकिदै गर्दा चिनीको अभाव, अनुगमन टोलीले कुलेश्वरमा भेट्टायो लेवलिङ नभएको ७० हजार केजी चिनी

काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ ।
कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो...

कोशीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थप

काठमाडौं। कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।
जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन्...

घर बनाउने क्रममा ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु

काठमाडौ. । गुल्मीमा घर बनाउने क्रममा ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ।
रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घर माथिबाट पहिरो खस्दा निर्माण मजदुर प्युठान गौमुखी गाउँपालिका...

साफ यु-१९ फुटबलमा नेपालले माल्दिभ्सलाई ४ गोलले हरायो

काठमाडौं । साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ।
सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो।
नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई...

आज पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

आइतबार १९.४२ अङ्कले ओरालो लागेको सेयरबजार सोमबार पनि ५.८९ अङ्कले घटेको छ ।
बिहीबार ४४.३४ अङ्कले बढेर २०२९.७८ विन्दुमा बन्द भएको नेप्से त्यसपछि भने लगातार दुई कारोबार दिन घट्दै २००४.४५ अङ्कमा बन्द भएको छ । अघिल्लो दिन कुल २ अर्ब...

प्रेमिकाको हत्या गरी दुबइ भागेका एक व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं । धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
२०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका-९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका-५ की...

गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना व्यक्तिहरू २५ वर्षपछि पक्राउ

काठमाडौं । एक सिंगे गैंडा मारेको अभियोग लागेका चार जना २५ वर्षपछि पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वमा रहेको पन्ना खोला नजिक खाल्डोमा गैंडा पारेर खाग काटी लगेका व्यक्तिहरू...

उपमेयर डंगोल भन्छिन् : काठमाडौं महानगरले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर डंगोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र...

बालेनसँग आधा घण्टा समय माग गर्दा भेट्न नमानेको अभियन्ता ईःको आरोप

काठमाडौं । काठमाडौं महानगरापालिकाका मेयर बालेन शाहसँग आधा घण्टा समय माग गर्दा भेट्न नमानेको अभियन्ता ईःले बताएका छन् ।
मेयर शाहले आफ्नो कार्यालयअघि केही दिनयता उभिएर फुटपाथ व्यवसायीको व्यवस्थापनको पक्षमा शान्तिपूर्ण...

नेपाल–भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

काठमाडौं । भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो ।
भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज...