काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ।
बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ ९एनजी० ल्याएका विद्यार्थीहरूका...
Latest Articles
काठमाडौं । गरिखान पाउँ भन्दै विस्थापित भएको फुटपाथ व्यापारीहरुले फेरि धर्ना दिएका छन् । फुटपाथ व्यापारीलाई व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका अभियन्ता ईस् को समर्थन गदै उनीहरुले धर्ना...
काठमाडौं । शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । १२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।
१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १...
काठमाडौं। खोलामा डुबेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका–१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बरदान चटिया नालामा माछा...
काठमाडौं । प्रहरीले कुनै अपराधमा संलग्न मानिसलाई हतकडी लगाउनु त स्वभाविकै हो । तर, मेक्सिकोमा भने पुलिसले एउटा गुडियालाई पक्राउ गरी हतकडी लगाएको छ ।
आखिर पुलिसले एउटा निर्जिव गुडियालाई किन पक्राउ गर्यो त रु
समाचार अनुसार त्यो...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।
एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी...
काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान गरिएको छ । नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो...
काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाण्डौका विभिन्न ठाउँको यातायात आवागमन प्रभावित हुने भएकाले काठमाडौँ महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।
महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह...
काठमाडौं । नेपालबाट भैंसीको मासु चीन निर्यात गर्नका लागि स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन र नेपाल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा सो सहमति भएको हो ।
मंगलबार बिहान सार्वजनिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार (भोलि) संसदीय दलको बैठक बोलाएको छ।
बुधबार अपराह्न ४ बजे पार्टी कार्यालयमा बैठक बोलाएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए।
‘भोलि दुई वटा विषयमा छलफल गर्न संयुक्त...
