Latest Articles

नेपालले मंगोलियालाई दियो भारी रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो।
नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह...

कुशल मल्लको त्यो विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै प्रहार गरे शतक

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ ।
नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनको यो विश्व कीर्तिमान हो ।
यसअघि दक्षिण...

अभिनेत्री रेखा थापा आमा बन्दै

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । करिब डेढ वर्षअघि बलराम शाहीसँग लगनगाँठो कसेकी थापा ४० वर्ष काटेपछि आमा बन्न लागेकी हुन् ।
निकटस्थ श्रोतका अनुसार रेखा चार महिनाको गर्भवती छिन् । रेखाको यही फागुनमा डेलिभरी...

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् । एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप...

आखिर के भएको थियो त मणिपाल अस्पतालमा ?

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा हिजो सोमबार दिउँसो १ बजेदेखिको तनाव राती मात्र साम्य भएको थियो
अस्पतालमा आइतबार बिहान उपचार गर्न पुगेकी लमजुङ सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो...

लागू औषध ब्राउन सुगरसहित ५ जना पक्राउ

काठमाडौं । झापा र मोरङबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट ३ जना र मोरङबाट दुईजना गरी ५ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्यूरो...

असोज २१ गतेदेखि दसैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन, कहाँ–कहाँ खुल्छन् त सहुलियत पसल ?

काठमाडौं । सरकारले असोज तेस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
दसैं–तिहारलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी...

आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सुरु गर्यो वार्ता

काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता सुरु गरेको छ ।
चिकित्सकमाथि कुटपिटका घटना बढेको भन्दै चिकित्सकहरू आन्दोलित बनेका छन् । आन्दोलनरत चिकित्सकहरूसँग सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री...

काठमाडौं महानगर र अभियन्ता ई: बीच वार्ता जारी

काठमाडौं ।अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता जारी छ ।
राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका ईः सँग महानगरपालिकाले वार्ता थालेको हो । वार्तामा महानगरका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन...

आज शेयर बजार साढे १८ अङ्कले बढ्यो

काठमाण्डौ । हिजो र अस्ति घटेको शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।
आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्...