Latest Articles

पदमचाल फूललाई एक चुम्बन

काठमाडौं । प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौँमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे।
फुङ्लिङबाट आवश्यक सामग्री आफैँले बोकेर उनीहरू मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले...

एमाले बागमती अधिवेशन : आज ४ बजेदेखि ६ बजेसम्म बजे दर्ता, भोलि निर्वाचन

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनका लागि आज (बुधबार) अपराह्नदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।
प्रदेश अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको हो। आज अपराह्न ३ बजे मनोनयन फारम वितरण हुनेछ।
आजै अपराह्न ४...

एमालेको बाग्मती अधिवेशन: सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व छानिँदै, २ बजेसम्म उम्मेदवारी मनोनयन

काठमाडौं । सहमतिबाट नेतृत्व चयनको प्रयास तत्काल सफल नभएपछि नेकपा एमाले बाग्मती प्रदेश कमिटीले मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रिया थालेको छ । निर्वाचन कमिटीले बुधवार दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्नेगरी निर्वाचन...

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरूष पक्राउ

काठमाडौं । दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्।
उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट...

चार महिनादेखि सम्पर्कविहीन डाक्टरलाई हाजिर हुन निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ । बुधवार गृहले सूचना प्रकाशित गरी डा . केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो...

मणिपुर फेरि तनावग्रस्त

काठमाण्डौ । भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
मणिपुरमा गएको...

प्रहरी हवल्दारलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति २ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन–८ हरिचनका ४० वर्षीय...

सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु

काठमाडौं । झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस आज सुरु हुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा हिजो सबै प्रतिवादीको बयान सकिएकाले आजदेखि थुनछेक बहस सुरु हुने अदालतका प्रवक्ता दिपक दाहालले जानकारी...

अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतकको विश्व कीर्तिमान बनाउन सफल भए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।
एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे ।
भारतका युवराज सिंहले...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बनेपाबाट पनौती जाँदै गरेको बा.८४ प...